काठमाडौँ । जलविद्युत् आयोजना निर्माण गर्न सर्वसाधारणबाट पुँजी जुटाउने क्रम बढेसँगै प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) स्वीकृतिका लागि धितोपत्र बोर्डमा दिने कम्पनीहरूमा जलविद्युत् क्षेत्रको वर्चस्व देखिएको छ । बोर्डले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कुल ३४ वटा जलविद्युत् कम्पनीहरू आइपिओ स्वीक...
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १६ जलविद्युत् कम्पनीले कुल २० अर्ब २१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् । आफ्नो पुँजी आधार सुदृढ बनाउन, सञ्चालनरत आयोजना अघि बढाउन तथा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण घटाउन...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले सेयर निष्काशनका लागि अनुमति नपाउँदा ऊर्जा क्षेत्रका लगानीकर्ताले मात्रै १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ गुमाएको जनाएको छ । धितोपत्र बोर्ड नेपाल (सेबोन) ले २०८० साल जेठपछि प्राथमिक सेयर (आइपिओ) र हकप्रद (राइट) सेयर निष्काशनको अनुमति नदिँदा...
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सूचीकृत कम्पनीको संस्थापक र साधारण सेयरलाई दुई समूहमा विभाजन गरी छुट्टाछुट्टै इन्टरनेसनल सेक्यिुरिटिज आइडेन्टिफिकेसन (आइएसआइएन) नम्बर दिने प्रस्तावित व्यवस्थाप्रति आपत्ति जनाएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले हालै नेपाल धितोपत्र बोर्...
काठमाडौँ । शिवश्री हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीलाई हाल कायम पुँजी एक अर्ब सत्चालिस करोड ६४ लाख रुपैयाँको शतप्रतिशत अर्थात् हाल कायम रहेको १ कित्ता साधारण सेयर बराबर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्याको नयाँ १ कित्ता सेयर (१ः१) बिक्री गर्न नेपाल धितोपत्र बो...
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीकृत कम्पनीहरूको खुद सम्पत्ति (नेटवर्थ) को सीमा हटाउने तथा प्रिमियम मूल्यमा समेत प्राथमिक सेयर निष्काशन (आइपिओ जारी) गर्न दिने भएको छ ।
यसअघि लेखा समितिले दिएको खुद सम्पत्तिको सीमा ९० प्रतिशत पुग्ने कम्पनीलाई मात्र आइपिओ जारी गर्न दिने निर्देशनलाई खार...
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक सेयर निष्काशन (आइपिओ) का लागि आवेदन दिएका ६ जलविद्युत् कम्पनीको नाम अनुमति सूचीबाट हटाएको छ । २०८० पुस १३ गते सार्वजनिक लेखा समितिले प्रतिसेयर नेटवर्थ ९० भन्दा कम भएका कम्पनीको आइपिओ निष्काशनको अनुमनति रोक्न बोर्डलाई सेबोनलाई निर्देशन दिएको थियो ।...
काठमाडौँ । देशका विभिन्न क्षेत्रमा जलविद्युत् आयोजना निर्माण तथा सञ्चालन गरिरहेका ४३ वटा जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्ने साधारण सेयर (आइपिओ) रोकिएको छ । ती कम्पनीकाे प्रतिकित्ता १०० रुपैयाँ अकित दरका कुल १९ करोड ३ लाख ६१ हजार ५ सय ९५ कित्ता प्राथमिक सेय...
काठमाडौँ । देशका विभिन्न क्षेत्रमा जलविद्युत् आयोजना (केन्द्र) सञ्चालन तथा निर्माण गरिरहेका ४० वटा जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएका छन् ।
ती कम्पनीहरू शेयर निष्काशनको आवश्यक प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेद...
काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई ९ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । भदौ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त शेयरसहित कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०८०/८१ को नाफाबाट उक्त बोनस शेयर तथा नगद लाभांश...