काठमाडौँ । सानिमा माई हाइड्रोपावर लिमिटेडकाे सञ्चालकमा बलराम पराजुली नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको साउन २२ गते बसेको बैठकले उनलाई सञ्चालकमा नियुक्त गरेकाे हाे ।
कम्पनीका सञ्चालक तुकप्रसाद पौडेलले दिएको राजीनामा सञ्चालक समितिको असार २५ गते बसेको बैठकले स्व...}
काठमाडौं । इलाममा २९ मेगावाटको दुई जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको सानिमा माई हाइड्रो पावरले विद्युत् बिक्रीबाट करिब ३३ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को ३ महिनाको अवधिमा सो आम्दानी गरेको हो ।
साउनदेखि असोजसम्मको अवधिमा ३२ करोड ९८ लाख ७९ हजार १ सय...}
काठमाडौं । सानिमा माई हाइड्रो पावर लिमिटेडले करिब ३१ करोड रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । कम्पनीले आफ्नो सेयरधनी सदस्यका लागि आर्थिक वर्ष २०७९/८० मा आर्जन गरेको नाफाबाट बोनस सेयर दिने घोषणा गरेको हो ।
कम्पनीले चुक्ता पूँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने ३० कर...}
काठमाडौं । सानिमा माई हाइड्रो पावर लिमिटेडको उत्पादन आम्दानी घटेपछि खुद नाफा पनि घटेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष (आव) २०७९/८० को तेस्रो त्रैमासमा खुद नाफा घटेकाे हो ।
कम्पनीले साउनदेखि चैतसम्मको अवधिमा ३५ करोड ८२ लाख ३० हजार ५०२ र...}
काठमाडौं । विद्युत उत्पादन आम्दानी घटेपछि सानिमा माई हाइड्रो पावर लिमिटेडको खुद नाफा पनि घटेको छ । २२ मेगावाटको माई खोला र ७ मेगावाटको माइ क्यासकेडबाट उत्पादन आम्दानी घटेपछि कम्पनीको आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको खुद नाफा घटेको हो ।
साउनदेखि असोजसम्मको अवधिमा २३ करोड २४ लाख १९ हजार ९ सय...}
काठमाडौं । सानिमा माई हाइड्रो पावर कम्पनीले सेयधनीलाई ५.२६३२ प्रतिशतले लाभांश दिने भएकाे छ । कम्पनीको हिजो (२० गते सोमबार) बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पूँजीकाे ५.२६३२ प्रतिशतले लाभांश दिने निर्णय गरेकाे हाे ।
चुक्ता पूँजीको ५.२६३२ प्रतिशतले हुन आउने १६...}
काठमाडौं । सानिमा माई हाइड्रो पावर कम्पनीले ९ महिनामा ४५ करोड रूपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजानिक गरेको आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार यति नाफा कमाएको देखिएको हो ।
चैतसम्मको अवधिमा ४५ करोड ६० हजार ७ सय ७१ रुपैयाँ खुद नाफा कमाएको कम्पनी...}