काठमाडौँ । रु रु जलविद्युत् परियोजना लिमिटेडले सुम्निमा हाइड्रो पावर कम्पनीमा बहुमत शेयर लगानी गर्ने भएको छ ।
कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले अन्य जलविद्युत् कम्पनीहरूको शेयरमा लगानी गर्ने निति रहे अनुरुप सुम्निमा हाइड्रो पावर कम्पनीमा ५१ प्रतिशत शेयर लगानी गर्ने निर्णय गरेक...}
काठमाडाैं । रुरु जलविद्युत् परियोजना लिमिटेडले १०.५२६ प्रतिशत नगद लाभांश पारित गर्न साधारण सभाकाे आह्वान गरेकाे छ । सञ्चालक समितिको पुस १ गते बसेको बैठकले आफ्ना सेयरधनी सदस्यहरूलाई लाभांश पारित गर्न पुस २५ गतेकाे लागि साधारणा सभा बाेलाएकाे हाे ।
कम्पनीका अनुसार...}
काठमाडौं । गुल्मीको चन्द्रकोट गाउँपालिका वडानम्बर–४ शान्तिपुरमा अवस्थित श्री उदय माध्यमिक विद्यालयमा मौसम स्टेसन स्थापना गरिएको छ । जिल्लामा ५ मेगावाटको हुग्दी खोला जलविद्युत केन्द्र सञ्चालन गरिरहेको रु रु जलविद्युत परियोजना लिमिटेडको प्राविधिक तथा आर्थिक सहयोगमा मौसम स्टेसन सञ्चालन गरिएको हो...}
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको नाफा घटेको छ । कम्पनीले सार्वजानिक गरेको आर्थिक वर्ष २०७९/८० दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीकाे नाफा घटेको देखिएको हो ।
गत आवमा ६ करोड ५७ लाख २५ हजार ७ सय ३२ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आर्थिक वर्ष २०७९/८० क...}
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले १०.५२६ प्रतिशत बाेनस सेयर र लाभांश पारित गर्न सधारण सभाकाे अह्वान गरेकाे छ । सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले आफ्ना सेयरधनी सदस्यहरूलाइ बाेनस सेयर र लाभांश पारित गर्न कातिक ४ गतेकाे लागि साधारणा सभा बाेलाएकाे हाे ।
कम्प...}
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले ६१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजानिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को वित्तिय विवरण अनुसार खुद नाफा कमाएको देखिएको हो ।
असारसम्मको अवधिमा ६१ करोड ११ लाख २१ हजार ५ सय ३८ रुपैयाँ खुँद नाफा कमाएको कम्प...}
काठमाडौं । रूरू जलविद्युत परियोजना कम्पनीकाे साधारण सेयर शुक्रबार(भाेलि) बाँडफाँड हुने भएको छ । गत चैत २० गतेबाट निष्कासन भएकाे कम्पनीकाे साधारण सेयर भाेलि बिहान ९ बजे बाँडफाँड गर्न लागिएकाे हाे ।
कम्पनीकाे सेयर किन्न मागभन्दा ६२ गुणा बढी आवेदन परेकाले गाेला प्रथाबाट सेयर बाँडफाँड...}
काठमाडौं । रूरू जलविद्युत परियोजना कम्पनीले बैशाख पहिलो साताभित्र साधारण सेयर बाँडफाँड गर्ने भएको छ । कम्पनीले गुल्मीमा सञ्चालित ५ मेगावाटको माथिल्लो हुग्दी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि निष्कासन भएकाे सेयर बाँडफाँड गर्ने भएकाे हाे ।
मागभन्दा ६२ गुणा बढी आवेदन...}
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको साधारण सेयर भर्ने आज (मंगलबार) अन्तिम दिन हो । कम्पनीले गत शुक्रबार (२० गते) बाट गुल्मीमा सञ्चालित ५ मेगावाटको माथिल्लो हुग्दी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयरको बिक्री खुलाएकोमा आवेदन दिने अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो ।
कम्प...}
काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्कासन गरेको छ । कम्पनीले शुक्रबार (आज) बाट गुल्मीमा सञ्चालित ५ मेगावाटको माथिल्लो हुग्दी जलविद्युत आयोजनाको सर्वसाधारणका लागि छुट्याएको सेयरको बिक्री खुलाएको हो ।
प्रतिकित्ता १ सय रुपैयाँमा २० रुपैयाँ प्रिमियम थप गरेर १ सय २०...}