विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले १०.५२६ प्रतिशत बाेनस सेयर र लाभांश पारित गर्न सधारण सभाकाे अह्वान गरेकाे छ ।  सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले आफ्ना सेयरधनी सदस्यहरूलाइ बाेनस सेयर र लाभांश पारित गर्न कातिक ४ गतेकाे लागि साधारणा सभा बाेलाएकाे हाे ।

कम्पनीका अनुसार साधारण सभामा आर्थिक वर्ष २०७८/७९ अवधिको मुनाफाबाट चुक्ता पुँजीको ०.५२६३ प्रतिशतको नगद लाभांश र १० प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक समेत निर्धारण गर्ने जनाइएको छ । सभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा/नोक्सान हिसाब नगद प्रवाह लगायत विषयमा छलफल गरी पारित गर्नेछ ।

कम्पनीले आयाजना गरेको साधारण सभा कात्तिक ४ गते (शुक्रबार) दिउँसो १ बजे बानेश्वर ब्याङ्केटमा हुनेछ । कम्पनीकाे गुल्मी ५ मेगावाटकाे हुग्दी खाेला सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit