काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ऊर्जा क्षेत्रको विकास नभई अन्य क्षेत्रको पनि सम्भव नहुने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को नवनिर्वाचित कार्यसमितिसँग भेटवार्ता गरेर उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा इपानका अध्यक्ष गणेश कार्कील...}
काठमाडौं । ऊर्जा सम्मिश्रणका आधारमा नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाको कोटा पूरा भएको भन्दै नेपाल विद्युत प्राधिकरणले ४ वर्ष अगाडि विद्युत खरिद सम्झौता (पिपिए) बन्द गर्यो । ४ वर्षपछि अर्थात् यही माघ २४ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले १५०० मेगावाट बराबरको पिपिए खोल्ने निर्णय गरेको छ ।...}
काठमाडौं । ऊर्जा मिश्रणको अनुपातअनुसार ‘कोटा’ पुगेको भन्दै नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) बन्द भएको झण्डै साढे ४ वर्षपछि नेपाल विद्युत प्राधिकरणले यसलाई पुनः सुचारु गर्ने निर्णय गरेको छ । माघ २४ गते (मंगलबार) बसेको सञ्चालक समितिले पिपिए खोल्ने निर्णय...}
काठमाडौं । उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनसँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डिप्रेजबीच मन्त्रालयमा शिष्टाचार भेट भएको छ । लिङ्देन र डिप्रेबीच बिहीबार (माघ २६ गते) शिष्टाचार भेट भएको हो ।
मन्त्रालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री लिङ्देन...}
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को कार्यसमितिले आज (असोज ४ गते) उप्रप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनलाई भेटेर एक दर्जनभन्दा बढी समस्या राखेको छ । इपानका कार्यबहाक अध्यक्ष मोहनकुमार डाँगीको अध्यक्षतामा गएको १७ सदस्यीय टोलीले निजी क्षेत्...}
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को कार्यसमिति टोलीले आज (असोज ४ गते) उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनलाई भेटेर आफ्ना समस्याहरू राखेको छ । इपानले वर्षौंदेखि रोकिएको विद्युत् खरिद सम्झौता (पिपिए), प्रसारण तथा वितरण लाइन निर्माणका अवरोध...}
काठमाडौं । पदभार ग्रहण गरेको पहिलो दिन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले यस क्षेत्रको विकासलाई गति दिन ५ वर्षे रणनीतिक अवधारणापत्र तयार गर्ने निर्णय गरेका छन् । मन्त्रालय तथा मातहतका निकायको संक्षिप्त विवरण, समस्या, चुनौती तथा अवसरका विषय समेटेर अवधारणा तयार गर...}
काठमाडौं । सत्ता गठबन्दन राजनीतिक दलहरूबीचको भागबण्डा अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई परेको छ । उक्त पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पूर्ण मन्त्रीको जिम्मेवारी पाएका छन् भने सोही पार्टीका अर्का नेता दीपकबहादुर सिंह राज्य मन्त्री नियुक्...}