काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ ।...}
काठमाडौँ । अपि पावर कम्पनीले लिमिटेडले बिजुली बेचेर ६ महिनामा ६२ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमास (साउनदेखि पुस) सम्ममा सो आम्दानी गरेको हो ।
कम्पनीले याे अवधिमा विद्युत बिक्रीबाट ६२ करोड ६६ हजार ७ सय रुपैयाँ आम्दानी गरेको कम्पनीको वित्तीय विवरण उ...}
काठमाडौँ । तीन वटा जलविद्युत कम्पनीले विद्युत बिक्रीबाट २६ करोड रूपैयाँ आम्दानी गरेका छन् ।नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड, सगरमाथा जलविद्युत् कम्पनी लिमिटेड र माइखोला हाइड्रो पावर कम्पनी लिमिटेडले विद्युत् बिक्री गरी २६ करोड २३ लाख ५६ हजार १७३ रुपैयाँ आम्दानी गरेका हुन् । यी कमम्पनीले आ...}
काठमाडौं । लमजुङको दोर्दी खोलामा २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको हिमालयन पावर पार्टनर लिमिटेडले करिब १० करोड बरारबको बिजुली बेचेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को ३ महिनाको अवधिमा सो रकमको बिजुली बेचेको हो ।
सार्वजानिक वित्तीय विवण अनुसार सा...}
काठमाडौं । रामेछापमा ५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको ग्रीन भेन्चर्स लिमिटेडले विद्युत् बिक्री गरी करिब ५५ करोड आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा जलविद्युत् केन्द्रको बिजुली बिक्री गरी साे आम्दानी गरेको हो ।
साउनदेखि अ...}
काठमाडौं । दोलखामा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी सञ्चालन गरिरहेको अप्पर तामाकोसी हाइड्रो पावर कम्पनी लिमिटेडले तीन महिनामा बिजुली बेचेर करिब ४ अर्ब रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष (आव) २०८०/८१ को साउनदेखि असोजसम्मको अवधिमा माथिल्लो तामाकोसीको बि...}
काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले बिजुली बेचेर करिब ११ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को ३ महिनाको अवधिमा सो आम्दानी गरेको हो ।
साउनदेखि असोजसम्मको अवधिमा १० करोड ७७ लाख ५८ हजार ३ सय रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्षको यहि...}
काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड र मोलुङ्ग हाइड्रो पावर कम्पनी लिमिटेडले जलविद्युत् केन्द्रको बिजुली बिक्री गरी करिब १४ करोड रुपैयाँ आम्दानी गरेका छन् । यी कम्पनीले आर्थिक वर्ष २०८०/८१ को ३ महिनाको अवधिमा सो आम्दानी गरेका हुन् ।
साउनदेखि असोजसम्ममा दुई कम्पनीले १३...}
काठमाडौं । इलाममा २९ मेगावाटको दुई जलविद्युत् आयोजना निर्माण गरी सञ्चालन गरिरहेको सानिमा माई हाइड्रो पावरले विद्युत् बिक्रीबाट करिब ३३ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को ३ महिनाको अवधिमा सो आम्दानी गरेको हो ।
साउनदेखि असोजसम्मको अवधिमा ३२ करोड ९८ लाख ७९ हजार १ सय...}
काठमाडौं । शिवश्री हाइड्रो पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) २०७९/८० काे वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले एक वर्षमा विद्युत बिक्री गरी ३५ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ ।
कम्पनीले गत वर्ष विद्युत बिक्री गरी ३५ करोड २० लाख २६ हजार ३ सय...}