विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले बिजुली बेचेर करिब ११ करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को ३ महिनाको अवधिमा सो आम्दानी गरेको हो ।

साउनदेखि असोजसम्मको अवधिमा १० करोड ७७ लाख ५८ हजार ३ सय रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्षको यहि समयअवधिकाे तुलनामा विद्युत् बिक्रीबाट हुने आम्दानी बढेको हो । गत वर्ष यही समयअवधिमा कम्पनीले १० करोड ३३ लाख ४३ हजार २ सय रुपैयाँ आम्दानी गरेको थियो । 

विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढेको छ । कम्पनीले यो अवधिमा ५ करोड ४२ लाख २७ लाख ३ सय ४० रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यो अवधिमा कम्पनीले ४ करोड ७० लाख ६४ हजार ५ सय ६७ रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको इलाममा ९.६ मेगावाटको सुपरमाई ‘ए’ जलविद्युत् आयोजना सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit