काठमाडौं । नेपालको बिजुली भारतको भूमि हुँदै बंगलादेश निर्यात गर्न त्रिपक्षीय सम्झौता गर्ने विषयमा सैद्धान्तिक पक्षमा छलफल अघि बढेको छ । नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को शुक्रबार चितवनको मेघौलीमा सम्पन्न बैठकमा यस्तो सैद्धान्तिक छलफल भएको हो ।
भारतको प्रसारण लाइ...}
काठमाडौं । नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता (लङ टर्म पिपिए) हुने भएको छ । आगामी १९ गते (बुधबार) काठमाडौँमा हुने दुई देशका परराष्ट्र मन्त्रीस्तरीय (जाेइन्ट कमिसन) बैठकका क्रममा यस्ताे सम्झाैताकाे तयारी गरिएकाे हाे ।
२५ वर्षका लागि लागु हुने गरी उक्त सम्झौता गर्ने...}
काठमाडौं । नेपालका निजी ऊर्जा उत्पादकहरूले २०० मेगावाटसम्मको बिजुली बेच्ने गरी भारतीय कम्पनीहरूसँग समझदारी गरेका छन् । मंगलबार (बैशाख ५ गते) सुरु भएको दुई दिने ऊर्जा सम्मेलन, २०२३ का क्रममा उक्त समझदारी गरिएको हो ।
समझदारी हुने आयोजनामा १०३.५ मेगावाटको चुवाखोला जलविद्युत आयोजना निर्माणकर्ता बिजबे...}
काठमाडाैं । नेपालले विभिन्न आठ जलविद्युत् आयोजनाबाट उत्पादित ८५३ मेगावाट बिजुली लैजान भारतलाई प्रस्ताव गरेको छ । वर्षायामको समयमा बढी हुने बिजुली ‘डे–अहेड मार्केट’को अवधारणामा ‘इन्डियन इनर्जी एक्सचेन्ज’ (आईईएक्स) मा बेच्न स्वीकृति माग्दै प्रस्ताव पठाइएको हो । तर भारतले...}
काठमाडौं । सरकारले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन कार्यविधि बनाउन सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत व्यापारका लागि ढोखा खुल्ला गरिदिन कार्यविधि तयार गरिरहेको हो ।
अहिले कार्यविधिको मस्यौदा बनिरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्...}
काठमाडौं । बंगलादेशले नेपालको बिजुली निजी क्षेत्रसँग समेत सहकार्य गरी दीर्घकालीन विद्युत् खरिद सम्झौता (पीपीए) गरेर लैजाने तयारी थालेको छ । बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले यस्तो तयारी भइरह...}
काठमाडौं । बंगलादेशले भारतको उत्तर पूर्वी त्रिपुरा राज्यबाट १९२ मेगावाट विद्युत खरिद गर्ने भएको छ । बंगालादेशले विद्युतको आन्तरिक माग व्यवस्थापन गर्न त्रिपुरा स्टेट इलेक्ट्रिसिटी कर्पोरेश लिमिटेड (टिएसइसिएल) सँग थप विद्युत खरिद गर्ने भएको हो ।
बंगालादेशले यसअघि यो राज्यबाट १६० मेगावाट विद्युत खरि...}
काठमाडौं । बिजुलीको व्यापारले दक्षिण एसियाका राष्ट्रहरू भोटाङ, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, नेपाल, माल्दिभ्स, श्रीलंका अनि भारतमा उज्यालैउज्यालो ल्याउँछ भनेको लगभग ३०–४० वर्ष नै पुग्यो । अझै पनि बिजुलीको व्यापार ठीक ढंगले अघि बढ्नै सकेको छैन । ग्लास्गोमा भर्खरै समाप्त जलवायु पर...}
काठमाडौं । जति पुरानो विद्युत् प्राधिकरणको उमेर छ त्यति नै पुरानो मेरो राजनीतिक उमेर हो । २०३४ सालदेखि राजनीति सुरु गरेर म अहिलेसम्म छु । यसो हुँदा पनि विभिन्न कालखण्डमा मैले यो मुलुकको सेवा गर्ने मौका पाउँदै आएको छु । निश्चय पनि केही न केही काम गरेको हुनाले अहिलेसम्म टिकेँ हुँला ।
बागमतीमा धेरै...}
काठमाडौं । मुलुक ऊर्जा उत्पादनमा आत्मनिर्भर बन्दै गएकाले आन्तरिक विद्युत खपत बढाउनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार आयोजना गरेको ‘स्वदेशी खपतसँग विद्युत् व्यापार र आगामी बजेट’ विषयक अन्तरक्रियामा सहभागीहरूले प्रसारण तथा वितरण प्रणालीको स...}