काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो दुई महिनामा करिब ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ (४ अर्ब ७१ करोड ६३ लाख भारु) बराबरको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात भएको छ ।
सरकारको पूर्ण स्वामित्वको संस्था नेपाल विद्युत् प्राधिकरणका अनुसार साउनमा ३ अर्ब ९९ करोड ५६ ल...}
काठमाडौं । यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बाँकी भएको वर्षायामको विद्युत् गत जेठ २८ गतेबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।
प्राधिकरणले २०८० जेठदेखि मंसिर २० गतेसम्मकाे अवधिमा १ अर्ब ७३...}
काठमाडौं । बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेको छ । बंगलादेशका आर्थिक मामिला सम्बन्धी मन्त्रीपरिषद्ले नेपालबाट बिजुली खरिद गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।
बैंठकले भारतीय ग्रिड हुँदै बिजुली किन्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको बंगलादेशी मिडियाहरूले जनाएका छन् । न...}
काठमाडाैं । पछिल्लो समय नेपालले आन्तरिक खपतमा भन्दा पनि भारतीय विद्युत् बजारमा यहाँ उत्पादित जलविद्युत् बेच्नका लागि निकै कसरत गर्दै आएको छ । अब, यो कसरतको उचित प्रतिफल आउने हो कि भन्ने सम्भावना देखिएको छ । भारतले आफ्नो मुलुकभन्दा बाहिरबाट आयात गरिएको जलविद्युत्लाई पनि नवीकरणीय ऊर्जाको अंशभित्...}
काठमाडौं । दशैंमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत् आयोजनाहरूबाट उत्पादित करिब ५ सय मेगावाट विद्युत् खेर गइरहेको छ । यो समयमा बढी विद्युत् खपत गर्ने उद्योग कलकारखानाहरू बन्द हुँदा र काठमाडौंमा चिसो सुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रूपमा विद्युत्काे माग घट...}
काठमाडौं । नेपालले भारतको ‘डे अहेड’ बजारमा प्रतियुनिट १६ रुपैयाँले बिजुली बिक्री गरिरहेको छ । केही दिनअघि टिस्टामा आएको बाढीका कारण टिस्टा नदीमा आधारित जलविद्युत आयोजनाको उत्पादन घटेपछि नेपालको बिजुलीले भारतीय प्रतिस्पर्धी बजारमा मूल्य पाएको हो ।
हालै भारतको टिष्टा नदीमा आएको बाढीका क...}
काठमाडौं । आफ्नो इनर्जी एक्सचेन्ज बजारमा २४ घन्टा अर्थात् एक दिन अगाडि ‘बुक’ गरेपछि मात्र बिजुली किनबेचको व्यवस्था गरेको भारतले यसमा थप लचिलो नीति ल्याएको छ । भारतले आफ्ना छिमेकी देशहरूका लागि डेढ घन्टा अगाडि ‘बुक’ गरेमा सोही आधारमा बिजुलीको व्यापार गर्न पाइने ‘रियल टाइ...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्डियन इनर्जी एक्सचेञ्ज लिमिटेड (आइइएक्स) को डे-अहेड बजारमा ठूलो मात्रामा विद्युत निर्यात सुरु गरेको छ । गत जेठ अन्तिम साता परेकाे वर्षाका कारण नदी तथा खोलामा पानीकाे बहाव बढी उत्पादन वृद्धि भई आन्तरिक खपत भएर बाँकी रहेको बिजुली निर्यात गर्न थालिएको हो...}
काठमाडौं । सुक्खा मौसम सुरु भएसँगै नेपालले भारतबाट दैनिक ३५० मेगावाटसम्म विद्युत आयात गर्न थालेको छ । सुक्खा मौसमका कारण नदी प्रवाहमा आधारित आयोजनाको क्षमतामा ह्रास आएपछि प्राधिकरणले दैनिक ३५० मेगावाटसम्म विद्युत् खरिद गर्दै आएको जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिस...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले थप ४३.६५ मेगावाट विद्युत भारत निर्यात गर्ने अनुमति पाएको छ । प्राधिकरणले काबेली बी–१ को २४.२५ मेगावाट र तल्लो मोदीको १९.४ मेगावाट विद्युत निर्यात अनुमति पाएको हो ।
पाँचथर र ताप्लेजुङ जिल्लाको काबेली खोलामा अरुण काबेली पावर कम्पनी लिमिटेडले निर्माण गरी सञ...}