काठमाडौँ । हरेक वर्ष तिहार आउँछ । यसमा पनि लक्ष्मीपूजाको दिनलाई विद्युत् आपूर्तिका दृष्टिले अलि भिन्नरूपले चित्रण गरिन्छ । यो दिन हरेक नागरिक (जो जसको घरमा बिजुलीको पहुँच पुगेको छ) ले द्वीप प्रज्वलन गरी घरघरमा उज्यालो बनाउने हुँदा पनि विशेष मानिएको हो ।
यस वर्ष अर्थात् २०८१ सालमा पनि कात्तिक १५ ग...}
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा जलविद्युत् र पर्यटनको सम्भावना बढिरहेको बताएका छन् । विपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिले जननायक बिपी कोइरालाको एक सय १०औँ जयन्तीका अवसरमा उनले यस्ताे बताएका हुन् ।
साेमबार समितिद्वारा आयोजित ‘नेपालमा आर्थिक क्रान्तिका आधारहरू...}
काठमाडौं । पछिल्ला दिनहरूमा गार्हस्थ उपभोक्ता होस् वा औद्योगिक क्षेत्र दिनहुँ पटक–पटक लाइन काटिनु सामान्य भएको छ । नेपाल विद्युत प्राधिकरणले यसलाई लोडसेडिङ नभनेर प्राविधिक गडबडी अर्थात् ‘ट्रिपिङ’ भन्छ । यही ‘ट्रिपिङ’को समस्या झेल्नु पर्दा अहिले बिजुलीका उपभोक्ता हैरान भ...}
काठमाडौं । देशभित्र विद्युत उत्पादनको परिमाण बढेसँगै खपत गर्ने पनि बढ्दै गएको छ । सरकारले विद्युत माग वृद्धिका लागि चालेका पहलहरूका गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा खपतको दर झन्डै १६ प्रतिशतले बढेको छ ।
नेपाल विद्युत प्राधिकरणले खपत बढाउन, माग अनुसार गुणस्तरीय विद्युत सेवा प्रवाह गर्न प्रसारण...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बाँकेको नेपालगञ्ज औद्योगिक क्षेत्रमा सञ्चालित अम्बे स्टील्स् उद्योगलाई ३५ मेगावाट विद्युत दिने भएको छ । प्राधिकरणले अबको १ महिनाभित्र उद्योगले मागेको जति लोड थप गरेर विद्युत उपलब्ध गराउने तयारी गरेको हो ।
यो उद्योगले अहिले प्राधिकरणबाट ८ मेगावाट विद्युत लिइरहे...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बारा-पर्सा औद्योगिक करिडोरका उद्योगहरूलाई १३२ केभी प्रसारण लाइनको विद्युत उपयोग गर्न आग्रह गरेको छ । प्राधिकरणले उत्पादित विद्युत मुलुकभित्रै खपत बढाउने अभियान अन्तर्गत बारा-पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित, सञ्चालनको तयारीमा रहेका, भविश्यमा खुल्ने र थप वि...}
काठमाडौं । देशभित्र विद्युत उत्पादनको परिमाण निरन्तर बढ्दै गएपछि भारतबाट हुने आयातमा ठूलाे मात्रामा गिरावट आएकाे छ । हिजाेका दिनमा कूल मागकाे झण्डै ६० प्रतिशतसम्म आयात गर्नुपर्ने बाध्यताका अगाडि यसरी गिरावट आउनु ठूलाे सुखद पक्ष हाे ।
देशभित्र हालसम्मकै ठूलो ४५६ मेगावाटकाे माथिल्लो...}
काठमाडौं । भारतको विद्युत माग यो वर्ष अधिकतम १० प्रतिशतसम्म बढ्ने भएको छ । सन् २०२२ मा अघिल्लो वर्षको तुलनामा ८ देखि १० प्रतिशत विद्युत माग बढ्न सक्ने प्रक्षेपण गरिएको हो ।
यसअघि चालू वर्षमा विद्युत माग बढेर १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको थियो । कोराना (कोभिड–१९) महामारीको प्रभावले...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जाडो बढेसँगै विद्युत माग बढेकोले वितरण प्रणालीमा समस्या आएको बताए । उपत्यकामा अपेक्षा गरेको भन्दा बढी माग आई ट्रान्सफर्मर, वितरण लाइनमा समस्या आएकोले सेवा अनियमीत भएको हाे ।
शुक्रबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा व...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १५० मेगावाट बढीको विद्युत लोड स्वीकृत गरेको छ । प्राधिकरणले चालू आर्थिक वर्षमा विद्युत माग गर्ने १० उद्योगमा आपूर्ति व्यवस्थापन गर्न लोड स्वीकृत गरेको हो ।
उद्योगले आपूर्तिका लागि माग गरेको १५०.५ मेगावाट बराबरको विद्युत दिन आवेदन स्वीकृत गरेको प्राधिकरणले जनाए...}