काठमाडौं । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रुप प्रदान गर्न गठित संयुक्त विज्ञ समूह (टीओई) को बैंठकले प्रतिवेदनलाई दुई साता (१५ दिन) भित्र परिमार्जन गरी पेश गर्न निर्देशन दिने निर्णय गरेको छ । साउन ५ र ६ गते नयाँ दिल्लीमा भएको विज्ञ समुहको बैंठकले...}
काठमाडौं । बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) टुंग्याउन पुनः ३ महिना समय थप गरिएको छ । पञ्चेश्वर विकास प्राधिकरण अन्तर्गतको निर्णायक मण्डल (गभर्निङ बडी) को गत बिहीबार र शुक्रबार (असार २१ र २२ गते) पोखरामा सम्पन्न आठौं बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछ...}
काठमाडौं । पछिल्लो वर्षमा निस्क्रिय रहेको पश्चेश्वर बहउद्देश्यीय परियोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) आगामी तीन महिनाभित्र टुंग्याउने सहमति भएको छ । भारत भ्रमणका रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले महाकाली सन्धिअनुसार आयोजनाको डिपिआर बनाउने विषयमा दुई देशबीच सहमति भएको जानकारी दिएका हु...}
काठमाडौं । सुरुका दुई दिन सहसचिवस्तर तथा आज (असोज ७ गते) तेस्रो दिन सचिवस्तरीय वार्ता भई टुंगिएको नेपाल–भारत ९औं जलस्रोत सचिवस्तरीय संयुक्त बैठक (जेसिडब्लूआर) ले अबको ३ महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाका लागि गठित ‘विज्ञ समूह (टिम अफ एक्सपर्ट–टिओई)’ को चौथो बैठक राख्...}
काठमाडौं । करिब ७ वर्ष अघि निकै चर्चामा रहेको र ‘अब पश्चिमबाट घाम उदाउँछ क्या हो’ भन्ने आभास दिलाएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अहिले चुपचाप सुस्ताइरहेको जस्तो देखिन्छ । भारतको एकपक्षीय अडान, तल्लो शारदाको पानी विवाद र नेपालको समेत सार्थक प्रयास नहुँदा पञ्चेश्वरले गति लिने संकेन देखि...}
बैतडी । केही दिनअघि नेपाल र भारतको सचिवस्तरीय बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका विषयमा सहमति भएको खबरप्रति स्थानीयहरु खासै खुसी भएका छैनन् ।
पञ्चेश्वर आयोजनालामो समयदेखि निर्माण हुन नसकेको र यस्ता खालका समाचारहरु मात्रै आइरहेकाले आफूहरुलाई आयोजना बन्छ भन्ने कुरामा विश्वास नलागे...}
काठमाडौं । महाकाली सन्धिको साढे दुई दशकपछि यसको महत्त्वपूर्ण बुँदा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना कार्यान्वयन गर्न भारतीय पक्षले लचिलो बन्ने संकेत गरेको छ । पञ्चेश्वर परियोजना अघि बढाउन नेपाल र भारतले संयुक्त रूपमा तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा सुल्झाउन बाँकी महत्त्वपूर्ण बुँद...}
नयाँदिल्ली । दिल्ली आएको एक नेपाली उच्च सरकारी टोली ऊर्जा क्षेत्रका पञ्चेश्वरलगायत विषयमा भारतीय पक्षसँग छलफल गरेर बुधबार स्वदेश फर्केको छ । ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेको नेतृत्वमा परराष्ट्र, कानुन, सिँचाइका सहसचिवसहित पाँच सदस्यीय टोली आइतबार दिल्ली आएको थियो ।
दिल्लीस्थित नेपाली दू...}