काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनकहरूको संस्था, नेपाल (इपान) ले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । इपानले निजी ऊर्जा उत्पादकरूबाट सहयोग रकम संकलन गरी अक्सिजन प्लान्ट स्थापना गर्न लागेको हो ।
कोरोना महामारीमा मानव जीवनको रक्षा गर्नु नै पहिलो धर्म भएको भन्दै उपत्यकाका सरकारी तथा साम...}
काठमाडौं । निजी उद्योगी व्यवसायीको अग्रसरतामा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा स्थापना गर्न लागिएको अक्सिजन प्लान्टका लागि सोमबार (जेठ ३ गते) सम्म ३ करोड रुपैयाँ भन्दा बढीको प्रतिबद्धता आएको छ । बतास फाउन्डेसनको अग्रसरतामा प्लान्ट स्थापनाका लागि अभियान...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उपत्यकासहित देशभरका अक्सिजन उद्योग तथा अस्पतालमा नियमित विद्युत आपूर्तिको अनुगमन एवं समन्वयका लागि गठित सहायता कार्यदलका पदाधिकारीलाई भत्ताको प्रस्ताव गरेको छ । प्राधिकरणले निशेधाज्ञाको समयमा काममा खटिने कार्यदलका पदाधिकारीलाई खाइपाई आएको तलबको ५० प्रतिशतसम्म भत्...}
काठमाडौं । निजी उद्योगी व्यवसायीको अग्रसरतामा पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा करिब ५ करोड रुपैयाँ लगानीमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । कोरोना महामारीको समयमा अक्सिजनको चरम अभावलाई मध्यनजर गर्दै प्लान्ट राख्न लाखिएको हो ।
उक्त प्लान्ट स्थाप...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरूमा कुनै पनि समय विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन उच्च सतर्कता अपनाउँदै वैकल्पिक आपूर्तिको व्यवस्था गरेको छ । कोरोना महामारीको समयमा अक्सिजनको उच्च माग रहेको र यस्ता उद्योगहरू एकैछिन पनि बन्द हुन नहुने पक्षलाई ध्यान दिँदै यसो गरिएक...}
काठमाडौं । सरकारले देशभर अक्सिजन उत्पादन गर्ने उद्योगहरू र पशुपतितिमा रहेको विद्युतीय शवदाहगृहको विद्युत्को डिमाण्ड शुल्क मिनाहा गर्ने भएको छ । कोरोना माहामारी (कोभिड–१९) को संक्रमण बढिरहेको र अक्सिजन उत्पादन गर्ने उद्योग २४ सै घन्टा सञ्चालन गर्नुपर्ने हुँदा तिनलाई राहात दिने उद्देश्यले यसो गर...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरूलाई विद्युत् आपूर्तिमा कुनै समस्या भए तुरुन्त खबर गर्न आग्रह गरेको छ । देशमा बढ्दै गएको कोरोना महामारी, थपिँदै गएका संक्रमित र अस्पतालहरूमा अक्सिजन अभाव भइरहेको सार्वजनिक भइरहेको छ । यसो हुँदा अक्सिजन उत्पादनमा समस्या नहोस् भन्दै प...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा स्थापना भएका अक्सिन उद्योगलाई उच्च प्राथमिकतामा राखेर विद्युत् प्रवाह गरेको छ । कोरोना महामारीका बेला देशभरका अस्पतालमा अक्सिजनको मात्रा कम रहेको अवस्थामा ती उद्योगको आपूर्तिमा विशेष ध्यान दिइएको हो ।
कोरोनाका कारण दिनहुँ विरामी थपिरहेको...}