काठमाडौँ । राज्यले दशकौँदेखि कृषि र ऊर्जा क्षेत्रलाई समृद्धिको आधार मान्दै आए पनि यसबाट देशले ठूलो मात्रामा व्यापारघाटा बेहोर्नु परेको विज्ञहरूले निष्कर्ष निकालेका छन् । काठमाडौँ विश्वविद्यालय (केयू) स्कुल अफ म्यानेजमेन्ट (कुसुम) र डब्ल्युटिओ चेयर्स प्रोग्राम (डब्लुसिपी) नेपालले विश्व व्यापार संगठन...}
बाली (इन्डोनेसिया) । ‘दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ इन्डोनेसियाको राजधानी बालीमा ३ दिने अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन हुन लागेको छ । आज (कात्तिक १४ गते) औपचारिक उद्घाटन हुन लागेको सो कार्यक्रममा नेपाल, भारत लगायत विश्वभरिबाट विज्ञ, कार्यपत्र प्रस्तोता तथा प्रतिनिधिहरू...}
काठमाडौं । ऊर्जा सहकार्यका लागि बिहीबार (भदौ ९ गते) नेपाल र बंगलादेशबीच ऊर्जा सचिव स्तरीय बैंठक हुने भएको छ । दुई देशबीचको विद्युत व्यापार र जलविद्युत आयोजनाको सहकार्यका लागि गठित समितिले बैंठकको कार्यतालिका तय गरेको हो ।
बैंठकमा सयुक्त लगानी, सहकार्य र ऊर्जा व्यापार लगायत जलविद्युतका विषयमा आपसी...}
काठमाडौं । देशमै उत्पादित विद्युतको उपयोग गरी हरित हाइड्रोजन उत्पादन तथा बिक्री वितरण गर्न नीति, रणनीति तथा मार्गचित्र बनाउन सुझाव दिइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले जलविद्युतबाट हरित हाइड्रोजनको उत्पादन तथा बिक्री वितरणका सम्बन्धमा अध्ययन गर्न गठन गरेको विज्ञ सम्मेलित समितिले तयार गरे...}
काठमाडाैं । नेपालले विभिन्न आठ जलविद्युत् आयोजनाबाट उत्पादित ८५३ मेगावाट बिजुली लैजान भारतलाई प्रस्ताव गरेको छ । वर्षायामको समयमा बढी हुने बिजुली ‘डे–अहेड मार्केट’को अवधारणामा ‘इन्डियन इनर्जी एक्सचेन्ज’ (आईईएक्स) मा बेच्न स्वीकृति माग्दै प्रस्ताव पठाइएको हो । तर भारतले...}
काठमाडौं । बंगलादेशले नेपालको बिजुली निजी क्षेत्रसँग समेत सहकार्य गरी दीर्घकालीन विद्युत् खरिद सम्झौता (पीपीए) गरेर लैजाने तयारी थालेको छ । बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले यस्तो तयारी भइरह...}
काठमाडौं । चीन जोड्ने प्रसारणलाइनको रुट परिवर्तनका लागि सर्वेक्षण गरेर नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली फर्किएको छ । यसअघि निर्धारित रुटमा भौगोलिक विकटताका कारण पहुँचमार्ग निर्माण र सामान ढुवानी गर्न समस्या थियो । प्राविधिक रुपमा पनि पुरानो रुट लामो पर्ने भन्दै प्राधिकरणले लाङटाङ राष्ट्रिय...}
काठमाडौं । बर्खामा देशमा उत्पादित बिजुली खेर जाने समस्या सुरु भयो तर हिउँदमा अभाव हुने चिन्ता कहिलेसम्म रहन्छ, त्यसको कुनै निर्क्याेल छैन । हरेक वर्ष देशले भारतबाट औसत २० अर्बको बिजुली किनिरहेको छ । सधैंजसो चालू आर्थिक वर्ष (आव) को सुख्खा समयका लागि नेपालले भारतसँग किन्ने बिजुलीको दर पक्का गरेक...}
काठमाडौं । बिजुलीको व्यापारले दक्षिण एसियाका राष्ट्रहरू भोटाङ, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, नेपाल, माल्दिभ्स, श्रीलंका अनि भारतमा उज्यालैउज्यालो ल्याउँछ भनेको लगभग ३०–४० वर्ष नै पुग्यो । अझै पनि बिजुलीको व्यापार ठीक ढंगले अघि बढ्नै सकेको छैन । ग्लास्गोमा भर्खरै समाप्त जलवायु पर...}
काठमाडौं । दक्षिण एसियाली राष्ट्रबीच दिगो ऊर्जा सुरक्षाका लागि एकीकृत ग्रिडको मार्गचित्र निर्माण गर्नुपर्ने अवधारणा अघि सारिएको छ । भारतीय उद्योग महासंघ (सीआईआई) ले दिगो ऊर्जा सुरक्षामा अग्रसरता विषयलाई केन्द्रित गरेर आयोजना गरेको भर्चुअल साउथ एसिया पावर समिटमा नेपाल, भारत, भुटान र बंगलादेशका ऊर्जा...}