काठमाडौँ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले २७ र २८ औँ साधारणसभा बाेलाएकाे छ । बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा मंसिर २८ गते (शुक्रबार) बिहान ११ बजे शुरू हुने गरी साधारण सभा बाेलाएकाे हाे ।
साधारणसभामा आर्थिक वर्ष (आव) २०७९/०८० र २०८०/८१ वार्षिक प्रतिवेदनमा र सोही आवको...}
काठमाडौँ । करिब एक दशकदेखि सुशासन, आर्थिक पारदर्शिता र व्यावसायिक निष्ठामा रहेर काम गर्दै आएको नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड अहिले आफ्ना केही पूर्वसञ्चालकबाटै बदनाम हुनु परेको छ । कम्पनीभित्र आर्थिक अनियमितताको आरोप लगाउँदै उनीहरूले मुद्दा–मामिला गर्ने र नियमित वार्षिक साधारणसभा समेत गर्न न...}
काठमाडौँ । तीन वटा जलविद्युत कम्पनीले विद्युत बिक्रीबाट २६ करोड रूपैयाँ आम्दानी गरेका छन् ।नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड, सगरमाथा जलविद्युत् कम्पनी लिमिटेड र माइखोला हाइड्रो पावर कम्पनी लिमिटेडले विद्युत् बिक्री गरी २६ करोड २३ लाख ५६ हजार १७३ रुपैयाँ आम्दानी गरेका हुन् । यी कमम्पनीले आ...}
काठमाडौँ । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण सुरु गरेको छ । लामो समयदेखि सिन्धुपाल्चोकमा अलपत्र परेको ४.५ मेगावाटको तल्लो इन्द्रावतीको संरचनाको निर्माण सुरु भएको हो ।
२०६७ सालमा खारेज भई निर्माण बन्द भएको आयोजनाको पुनःनिर्माण सोमबार (माघ १५...}
काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको लगानीमा निर्माणाधीन ११० मेगावाटका ५ जलविद्युत् आयोजना विभिन्न चरणमा पुगेका छन् । सिन्धुपाल्चोकमा ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीको पूर्ण तथा सेयर लगानीमा यी आयोजना अघि बढेका हुन् ।
निर्माणाधीन ४.५ मेगावाटको त...}
काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड र मोलुङ्ग हाइड्रो पावर कम्पनी लिमिटेडले जलविद्युत् केन्द्रको बिजुली बिक्री गरी करिब १४ करोड रुपैयाँ आम्दानी गरेका छन् । यी कम्पनीले आर्थिक वर्ष २०८०/८१ को ३ महिनाको अवधिमा सो आम्दानी गरेका हुन् ।
साउनदेखि असोजसम्ममा दुई कम्पनीले १३...}
काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले भदौ १३ गतेदेखि हकप्रद सेयर लिलामीबाट बिक्री गर्ने भएको छ । कम्पनीले यस अघि बिक्री गरेको हकप्रद सेयरमा माग बमोजिमको सेयर बिक्री नभएपछि अव...}
काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको लगानी रहेको तल्लो इर्खुवा खोला हाइड्रो पावर कम्पनी प्रालिले भोजपुरमा निर्माण गरिरहेको १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिचो गाउँपालिकामा संरचना रहने गरी निर्माण...}
काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले १०ः५ अनुपातको सेयर निष्कासन अनुमति दिएपछि कम्पनीले असार २९ गतेदेखि सेयर निष्कासन गर्न लागेको...}
काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले १०ः५ अनुपातको हकप्रद सेयर निष्कासन अनुमति दिएको हो ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम&...}