काठमाडौं । मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरूको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाअन्तर्गत चितवनको नयाँ भरतपुर र लमजुङको उदीपुर सबस्टेसनको निर्माण सकिन लागेको हो ।
भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र निर्...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको २२० केभी मर्स्याङदी-काठमाडौं डबल सर्किट प्रसारण लाइन आयोजना सञ्चालनमा आएको छ । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको लाइन बिहीबार (हिजो) देखि सञ्चालनमा आएको हो ।
तनहुँको आँबुखैरनी गाउ...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको २२० केभी मर्स्याङ्दी कोरिडोर प्रसारण लाइन आयोजनाको निर्माण कार्य रोक्न स्थानीयले माग गरेका छन् । आयोजनाले प्रभावितलाई धम्काएर काम अघि बढाएको भन्दै तत्काल काम रोक्न माग गरेका हुन् ।
आयोजना प्रभावित क्षेत्र दोर्दी गाउँपालिकाको वडा नम्बर १ र २ का...}
काठमाडौं । नेपाल विद्युत प्राधिरणले निर्माण गरिरहेको २२०/१३२ केभी क्षमताको नयाँ भरतपुर र उदिपुर सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । मर्स्याङ्दी कोरिडोर प्रसारण लाइन अन्तर्गत निर्माणाधीन ४ मध्ये २ सबस्टेसनको काम सकिन लागेको हो ।
लाइनको चितवनको नयाँ भरतपुर, लमजुङको उदीपुरमा निर्माणाधीन सबस्...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको २२० केभी काठमाडौं-मर्स्याङ्दी प्रसारण लाइन पूरा हुने चरणमा पुगेको छ । तनहुँको मार्कीचोकदेखि काठमाडौंको मातातीर्थ सबस्टेसनसम्म आइपुग्ने गरी निर्माणाधीन प्रसारण लाइन सम्पन्न हुन लागेको हो ।
अहिले धादिङको सिद्धलेक गाउँपालिकास्थित पिपलटार खण्डमा प...}
काठमाडौं । स्थानीयबासीसँग सहमति जुटेपछि काठमाडौं–मर्स्याङ्दी २२० केभी प्रसारण लाइनको निर्माण सुचारु भएको छ । प्रसारण लाइनको रुट पर्ने धादिङ सिद्धलेक गाउँपालिकास्थित पिपलटार खण्डमा २ वर्षदेखि रोकिएको निर्माण बुधबारबाट सुचारु भएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पहलमा स्थानीयबासीले...}
काठमाडौं । मकाठमाडौं-मर्स्याङ्दी २२० केभी डबल सर्किट प्रसारण लाइनमा स्थानीयले गरेको अवरोध हट्न नसक्दा निर्माण अझै सुचारु हुन सकेकाे छैन । लामो समयदेखि स्थानीयले प्रसारण लाइनकाे रुट सार्नुपर्नु माग राख्दै गरेको अवरोध हट्न नसक्दा प्रसारण लाइनकाे निर्माण सुचारु हुन नसकेकाे हाे ।
स्था...}
काठमाडौं । स्थानीयको जनजीवन सहज हुने गरी सडक पूर्वाधार निर्माण गरिदिने सहमतिपछि निर्माणाधीन २२० केभी मर्स्याङ्दी–काठमाडौं डबल सर्किट प्रसारण लाइनको अवरोध हटेको छ । नेपाल विद्युत प्राधिकरणले धादिङको सिद्धलेक गाउँपालिका–७ मा सडक पूर्वाधार निर्माण गरिदिने प्रतिबद्धता जनाएपछि प्रसारण लाइनको...}
काठमाडौं । निर्माणाधीन मर्स्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनको धादिङ सिद्धलेक गाउँपालिका खण्डमा समस्या उत्पन्न भएपछि समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गठन गरेको कार्यदलले रुट (बाटो) परिवर्तन गर्न नमिल्ने प्रतिवेदन बुझाएको छ ।
प्राविधिक, आर्थिक, सामाजिक र वाता...}
काठमाडौं । सरकारले निर्माणाधीन २२० केभी मर्स्याङ्दी-काठमाडौं डबल सर्किट प्रसारण लाइनमा देखिएको स्थानीय अवरोध हटाउन कार्यदल गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सह-सचिव प्रवीणराज अर्यालको संयोजकत्वमा ५ सदस्यीय कार्यादल गठन गरेको हो । कार्यदलमा अर्यालसहित नेपाल विद्युत प्राधिकरण र...}