खाँदबारी । सङ्खुवासभामा निर्माणाधीन ६६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण शुरू गरिएको छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकालाई मुआब्जा दिनका लागि प्रक्रिया अघि बढाएको हो ।
ज...}
सङ्खुवासभा । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) लिमिटेडले निर्माण गर्न लागेको ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाका कारण २६८ परिवार प्रत्यक्षरूपमा प्रभावित हुने भएका छन् । एससेभीएनले प्रस्ताव गरेको तल्लो अरुणको पुनर्वास तथा पुनःस्थापन...}
काठमाडौँ । संखुवासभामा प्रस्तवित ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण भएको छ । मुआब्जा निर्धारण समितिको साउन २५ गतेको बैठकले खाँदबारी नगरपालिकाका वडा नम्बर २, ८, ९, १०, ११ मुआब्जा निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ । १६ ओट...}
काठमाडाैँ । तल्लो अरुणमा लगानी गर्न एसजेभीएनलाई भारत सरकारले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनामा लगानी गर्न सतलज जलविद्युत् निगम (एसजेभीएन) लाई ९२ अर्ब ६७ करोड ७७ लाख ६० हजार (५७९२.३६ करोड भारु) रुपैयाँ लगानी गर्न स्वीकृति दिएको छ । आयोजना एसजेभीएनको...}
काठमाडौं । संखुवासभा र भोजपुर जिल्लामा प्रस्तावित ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भएको छ । एसजेभिएन लोवर अरुण पावर डेभलपमेन्ट कम्पनी प्रालिले प्रस्ताव गरेको आंशिक जलाशय आयोजनाको पूरक वातावरण मूल्यांकनको काम सकिएको हो ।
प्रस्तावित आयोजना ९...}
काठमाडौं । ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाकै ढाँचामा ६६९ मेगावाटकाे तल्लाे अरुण आंशिक जलाशय जलविद्युत आयाेजना विकास गर्ने गरी भारतीय कम्पनी सतलज विद्युत निगमसँग आयाेजना विकास सम्झौता (पिडिए) मा हस्ताक्षर भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमणकाे क्...}
काठमाडौं । लगानी बोर्ड नेपालले ६६९ मेगावाटको तल्लो अरुण आंशिक जलाशय जलविद्युत आयोजनाको प्रवद्र्धकसँग गरिने आयोजना विकास सम्झौता (पिडिए) को मस्यौदा स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा बोर्डका अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा बसेको ५४औं बैठकले सो मस्यौदा स्वीकृत गरेको हो ।
तल्लो अरुण निर्माण गर...}
काठमाडौं । भोजपुर र संखुवासभाको सीमा भएर बग्ने अरुण नदीमा भारतीय कम्पनी सतजल जलविद्युत् निगम (एसजेभिएन) ले ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण प्रक्रिया अगाडि बढाइरहँदा स्थानीयबासीहरू आफ्नो स्वामित्व खोज्न अग्रसर देखिएका छन् ।
स्थानीय क्षेत्रमा सरकारी नियमअनुसार पाउनुपर्ने सहयोग तथ...}
काठमाडौं । लगानी बोर्डले ६७९ मेगावाटको तल्लो अरुण अर्धजलाशय जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र दिन भारतीय कम्पनीसँग समझदारी गरेको छ । संखुवासभा र भोजपुर जिल्लाको सीमा भएर बग्ने अरुण नदीमा निर्माण हुने आयोजनाको अध्ययन सुरु गर्न आइतबार बोर्ड र सतलज जलविदुत निगम लिमिटेड (एसजेभीएन लिमिटेड) बीच समझदारी...}
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले देशको भू–राजनीतिक सन्तुलन मिलाउन ६ सय ७९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजना भारतीय कम्पनीलाई दिएको बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को शनिबार सम्पन्न एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री र...}