काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडमा कार्यरत दोलखाबासी कर्मचारीलाई सेवा–सुविधामा कम्पनीले विभेद गरेको भन्दै उनीहरूले संघर्षका कार्यक्रम घोषणा गरेका छन् । जिल्लाबाहिरका र जिल्लाबासी कर्मचारीको सुविधामा विभेद गरेकै कारण असोज ४ गतेदेखि यस्ता कार्यक्रम घोषणा गरिएको हो ।
४ सय ५६ मेगावाट...}
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् आयोजनाको बाँधको कटानबाट प्रभावित स्थानीयबासीले मुआब्जा माग गरेका छन् । आयोजनाको ड्यामले कटान जमिन कटान गर्दै गएको भन्दै मुआब्जा माग गरेका हुन् ।
आयोजना प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै स्थानीयवासीले जोखिममा परेका ठाउँका जग्ग...}
काठमाडौं । अत्तरिया–बलाँच (दार्चुला) १३२ केभी प्रसारण लाइनअन्तर्गत दोस्रो सर्किट तान्ने क्रममा डडेल्धुराको पोखरामा लामो समयदेखि स्थानीयबासीका कारण काम रोकिएको छ । पर्याप्त मुआब्जा नपाएको, अधिग्रहणको दायराभित्र प्रभावितको जग्गा नपारिएको जस्ता कारण देखाएर काम अगाडि बढ्न दिइएको छैन ।
उक्त प्रस...}
काठमाडौं । उदयपुरको कटारी नगरपालिका–४, मरुवाका स्थानीयबासीले मुआब्जा नबुझ्दा रोकिएको १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन आयोजनाको काम अबको एक सातामा सुरु गरिने भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार नेपाल विद्युत प्राधिकरणलाई गत असोज २२ गतेदेखि प्रसारण लाइनको काम सुचारु गर्न बाटो खुले पनि स्थानीय...}
काठमाडौं । स्थानीयबासीले रामेछाप र ओेखलढुङगाको सीमा भएर बग्ने लिखु खोलामा निर्माणाधीन ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजनामा अवरोध गरेका छन् । आफुहरूसँग सहकार्य नै नगरी प्रवर्द्धक पिके हाइड्रो पावर कम्पनीले आयोजनाको निर्माण अघि बढाएको भन्दै उनीहरूले अवरोध गरेका हुन् ।
स्थानीयबासीसँग छलफल...}
काठमाडौं । बाँकेको वैजनाथ गाउँपालिकाका स्थानीयबासीले १३२ केभी कोहलपुर–सुर्खेत प्रसारण लाइन आयोजनाको रुट बदल्न माग गरेका छन् । नेपाल विद्युत प्राधिकरणले भर्खरै निर्माण सुरु गरेको प्रसारण लाइनको रुट परिवर्तन गर्नुपर्ने माग राखेका हुन् ।
गाउँपालिकाको वडा नम्बर–४ को नौवस्ता, व...}
काठमाडौं । २२० केभी हेटौडा–भरतपुर–बर्दघाट डबल सर्किट प्रसारण लाइनको भरतपुर–बर्दघाट खण्डमा स्थानीयले गरेको अवरोध अझै हटाउन सकिएको छैन् । करिब डेढवर्ष अघिदेखि प्रसारण लाइनको रुट पर्ने दुम्कीबास क्षेत्रका स्थानीयले अवरोध गरेका हुन् ।
१२ वर्षअघिदेखि निर्माण सुरु भएको लाइनमा स्थानीयल...}
काठमाडौं । स्थानीयबासीले ३३ केभी पाडाजुँगी-उर्लाबारी प्रसारण लाइन निर्माणमा अवरोध गरेका छन् । झापाको १३२/३३ केभी पाडाजुँगी सबस्टेसनदेखि मोरङको ऊर्जाबारी सबस्टेसनसम्म आइपुग्ने प्रसारण लाइन निर्माणमा स्थानीबासीले अवरोध गरी काम रोकेका हुन् ।
प्रसारण लाइनको रुट पर्ने उर्लाबारी नगरपालिका-८, अठियाबारीक...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रहरी प्रशासनको सहयोगमा १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन आयोजनाको निर्माण सुचारु गरेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरको सहयोगमा ससस्त्र र नेपाल प्रहरी परिचालन गरी उदयपुरको कटारी नगरपालिका–४, मरुवामा प्रसारण लाइनको संरचना निर्माणको काम सुचारु गरिएको ह...}
काठमाडौं । तामाकोसी नदी कोरिडोर र त्यसवरपरका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् काठमाडौंसम्म ल्याउने भरपर्दो बाटोका रूपमा तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन निर्माण भइरहेको छ । कोभिड महामारीको असरका बावजुत काम भइरहे पनि रामेछाप, सिन्धुपाल्चोक र काठमाडौंका विभिन्न ठाउँमा स्थानीयले...}