काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । पुस २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीले आगामी पुस २७ गते साधारणसभा बोलाएको छ । साधारणसभामा उक्त निर्णयलाई प्रस्तावका रूपमा पेश गरी परित गरिने जन...}
काठमाडौं । सर्वसाधारणलाई कुथले बुखरी स्मल हाइड्रो पावर लिमिटेडको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले सर्वसाधरणका लागि छुट्याएको १ लाख कित्ता सेयरको आवेदन खुल्ला गरेको हो ।
जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रकमको १० प्रतिशत अर्थात सय रूपैयाँ अंकित १ लाख २१ हजार ८ सय ६७ कित्ता सेयरमध्येक...}
काठमाडौं । कुथले बुखरी स्मल हाइड्रो पावर लिमिटेडले असार २६ गतेदेखि साधरण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधरणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।
जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रकमकाे १० प्रतिशत अर्थात सय रूपैयाँ अंकित १ लाख २१ हजार ८ सय ६७ कित्ता से...}
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडको सेयर आवेदन अवधि थप भएको छ । कम्पनीले प्रभावित स्थानीयका लागि जेठ १९ गतेदेखि खुल्ला गरेको सेयरमा माग बमोजिमको दरखास्त प्राप्त नभएको भन्दै असार ५ गतेसम्मका लागि आवेदन अवधि थप गरेको हो ।
कम्पनीको जारी पूँजी १२ करोड १८ लाख ६७ हजारको १० प...}
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडको १ लाख कित्ता सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले प्रभावित स्थानीय र वैदेशिक रोजागारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको सेयर आवेदन खुल्ला गरेको हो ।
जारी पूँजी १२ करोड १८ लाख ६७ हजारको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८ सय रकम बर...}
काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रो पावर लिमिटेडले साधरण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । बोर्डले २०८० जेठ २ गते (मंगलबार) अनुमति प्रदान गरेको हो ।
सय रुपैयाँ अंकित २ करोड ४३ लाख ६७ हजार ५ सय रकम बराबरको २ लाख ४३ हजार ६ सय ७५ कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको...}