काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् । आज (पुस २३ गते) बुधबार ९ बजे ऊर्जा मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका हुन् ।...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले राजीनामा दिने तयारी गरेका छन् ।
पदबाट राजीनामा दिन लागेको बेहोरा खुलाउँदै उनले ऊर्जा मन्त्रालयको सभाहलमा अहिले ९ बजे पत्रकार सम्मेलन गर्न लागेका छन्...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले ३ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पूरा भएको छ । जेन–जी आन्दोलनको बलमा गठन भएको चुनावी सरकारमा ऊर्जासहित उनले भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका छन् ।
यस अवसरमा उनले बुधबार...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकाससहित ३ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले सरकारबाट बाहिरिने मनस्थिति बनाएको विश्वस्त स्रोतले बताएको छ । सुदन गुरुङलगायत केही सुनिएका व्यक्ति मिलेर नयाँ राजनीतिक पार्टी खोल्न...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ कुलमान घिसिङले विद्युतीय चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । ‘चेन्ज डिजिटल’ले काठमाडौँको सामाखुसी लगायत देशका विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको चार्चिङ स्टेसनको आइतबार उद्घाटन गर्दै मन्त्री घिसिङले उक्त कुरा व्यक्त गरेक...}
काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेन–जेड आन्दोलन र देशको विषम परिस्थितिपछि बनेको अन्तरिम सुशीला कार्की सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाएर जल तथा ऊर्जा आयोगको सचिवालयको विशेष जिम्मेवारी तोकेको छ । कार्की सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्राल...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई सफलताको शुभकामना व्यक्त गरेका छन् । शाक्य हाल देश बाहिर रहेको र मन्त्रीको पदभार ग्रहण कार्यक्रममा सहभागी...}
आज म गौरवभन्दा पनि गह्रौं मन लिएर तपाईंहरूसामु उभिएको छु । पछिल्ला दिनहरूमा हामीले राष्ट्रका होनहार युवा गुमायौँ– उनीहरू हाम्रो देशको उज्ज्वल भविष्य थिए । उनीहरूको त्याग र साहसले परिवर्तनको जग हालेको छ । सबैप्रति सम्मान व्यक्त गर्दछु । साथै, कर्तव्य पालनाको क्रममा ज्यान गुमाउनु भएका तथा घ...}
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार (भदौ २९ गते) ३ मन्त्रालयका लागि मन्त्रीहरूको टुङ्गो लगाइन् । ती मध्येका एक हुन्, कुलमान घिसिङ– जसले ऊर्जा, जलस्रोत तथा सिँचाइसहित भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् ।
घिसिङ तिनै व्यक्ति हुन्, जसले नेपाल विद्युत् प्राधिकर...}
काठमाडौँ । कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणमा रहेर आफूले उत्कृष्ट कार्यसम्पादन गरेको बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन् । सरकारले आफूलाई हतोत्साहित गरेको र जति गरे पनि आफूले राम्रै कार्यसम्पादन गरेको उनको दाबी थियो ।
‘उत्कृष्ट काम गरेबापत सरकारले प...}