काठमाडौँ । नेपालको जलविद्युत् विकासमा 'जनताको जलविद्युत् कार्यक्रम' अन्तर्गत अघि सारिएका धेरै आयोजनामध्ये एक हो– जलदुल्ला जलविद्युत् आयोजना । कर्णाली प्रदेशको विकट डोल्पा जिल्लामा अवस्थित यस आयोजनाले संघीयताको वास्तविक मर्मलाई आत्मसात् गरेको छ ।
आयोजना निर्माणका लागि स्थ...}
काठमाडौँ । डोल्पामा निर्माणाधीन १०६ मेगावाटको जगदुल्ला आंशिकजलाशय जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माणको औपचारिक थालनी गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित एक कार्यक्रमबीच निर्माणको शुभारम्भ गरेका हुन् ।
निर्म...}
काठमाडौँ । डोल्पामा निर्माणाधीन जगदुल्ला जलविद्युत् आयोजनाले कर्णाली प्रदेशमा सडकसहितका पूर्वाधार विकास तथा विस्तारमा उल्लेखनीय योगदान पुगेको पाइएको छ । आयोजनाको निर्माण सुरु भएसँगै प्रदेशका कठिन भूगोलमा सडक–पुल जस्ता पूर्वाधारको विकास, आर्थिक–सामाजिक क्षेत्रमा सुधार, क्षेत्रीय आर्थिक गत...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जगदुल्ला जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले जलविद्युत् यस्तो निर्देशन दिएका हुन् ।
उनले कर्णाली जस्तो भौगोलिक रू...}
काठमाडौँ । डोल्पामा निर्माण हुन लागेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल निर्माण कार्यका लागि ठेक्का सम्झौता भएको छ । आयोजनाको प्रवर्द्धक जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले लट–२ को प्याकेज अन्तर्गत उक्त ठेक्का जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप)...}
काठमाडौँ । डाेल्पामा प्रस्तावित १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनामा भएको भनिएको अनियमितताबारे कानुन अनुसार अनुसन्धानको प्रक्रिया अघि बढाउन प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ ।
समितिमा बुधबार भएको छलफलपछि समितिले यस्तो निर्...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले १०६ मेगावाटको जगदुल्ला आंशिक जलाशय आयोजनाको ठेक्का नपाउने पक्षले चलखेलको भ्रम फिँजाएको बताएका छन् । आगामी आर्थिक वर्ष (२०८२/८३) को बजेटमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले यस्तो बताएका...}
काठमाडौँ । सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन पारित भएको छ । सभापति ऋषिकेश पोखरेलले समितिको शुक्रबार बसेको बैठकले प्रतिवेदन पारित गरेको र अब पाँच दिनभित्र समिति सचिवालयले भाषागत शुद्धाशुद्धी मिलाएपछि सदनमा पेस गरिने जानकारी दिए ।
बैठकले जगदुल्ला हाइड्रोपावर कम्पनीसँग जोडिएर केही न...}
काठमाडौँ । डोल्पामा निर्माण प्रस्ताव गरिएको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको सिभिल र हाइड्रोमेकानिकल निर्माण कार्यका लागि इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन–१ (इपिसी) को ठेक्का चिनियाँ जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन र नेपाली एएनके कन्स्ट्रक्सनको संय...}
काठमाडौँ । डोल्पाको मुडकेचुला गाउँपालिकाको इलमा निर्माण हुने जगदुल्ला जलविद्युत् आयोजना निर्माण गर्न पुनः ठेक्का आह्वान गरिएको छ । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले १६ अर्ब रूपैयाँमा पुनः ठेक्का आह्वान गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए ।
गत जेठ २० गते कम्पनीले...}