काठमाडाैँ । नेपाली भएरै जीवनभर सगरमाथा नियाल्ने सौभाग्य नपाउने धेरै छन् । कैयौँले आफ्नै देशका कैयौँ गर्विला ठाउँमा पाइला टेक्ने अवसर पाउँदैनन् तर हामी मध्ये कोही यस्ता भाग्यमानी पनि छन्, जसले ‘सरसर्ती संसार’ एवम् 'देश देशावर' चाहर्ने सौभाग्य पाउँछन् । त्यस्तै,...}
विद्युत् विकासको सबैभन्दा जटिल पाटो प्रसारण लाइन निर्माण नै हो । नेपाल विद्युत् प्राधिकरणले आफ्नो योजना अनुसार यस क्षेत्रमा काम गरिरहेको छ । प्रसारण क्षेत्र अलग्गै निकायबाट अगाडि बढाउनुपर्ने अपरिहार्य ठानेर सरकारले करिब ८ वर्ष अगाडि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी स्थापना गर्यो । यसले, राष्ट्रिय...}
सरकारले दशकौंदेखि सरकारले विद्युत् उत्पादन, आन्तरिक खपत र सीमापार व्यापारसमेत गरी देशको अर्थतन्त्रको काँचुली फेर्ने परिकल्पना गर्दै आएको छ । तर, तत्तत् समयमा कुनै काम प्रभावकारी ढङ्ले हुन सकिरहेका छैनन् । विद्युत् उत्पादनमै समस्या छ । विद्युत् खरिद सम्झौता (पिपिए), प्रसारण लाइन निर्माण, जल...}
काठमाडाैं । मोहनाथ आचार्य, बाँधसम्बन्धी सुरक्षाका विशेषज्ञ हुन् । लामो समयदेखि क्यानडामा बसोबास गर्दै आएका उनी त्यहीँको प्रान्तीय सरकारमा वरिष्ठ बाँध सुरक्षा इन्जिनियरका रूपमा कार्यरत छन् । बेला–बेला नेपाल आउँदा उनले यहाँ बाँध निर्माण, यसको सुरक्षा र दिगोपनका विषयमा नीति निर्माण तहलाई घच्...}
काठमाडाैं । सूर्यप्रसाद अधिकारी जलविद्युतविद् हुन् । ऊर्जा तथा जलविद्युत विकासमा झण्डै साढे ३ दशकदेखि निरन्तर सक्रिय उनले राज्यले नीतिगत तहदेखि नै निजी क्षेत्रलाई सहभागी गराएर लैजानुपर्छ भन्ने आलोचनात्मक अभियान चलाउँदै आएका छन् । यस्तो अभियानका कारण सरकारले कतिपय नियममा सकारात्मक सुधार गरेको पन...}
काठमाडाैं । उत्तम भ्लोन लामा युवा उद्यमी हुन् । उनी कृषि, पर्यटन, निर्माण क्षेत्र हुँदै पछिल्लो डेढ दशकदेखि जलविद्युत व्यवसायमा समेत संलग्न रहेका छन् । लामा हाल स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का कार्यकारी सदस्यसमेत छन् । यहाँ, उद्यमी लामासँग पछिल्लो समय जलविद्युत विकासमा देखा परेका...}
उत्तम भ्लोन लामा युवा जलविद्युत उद्यमी तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का कार्यकारी सदस्य हुन् । सँगसँगै उनी एनएमबी बैंकका सञ्चालक तथा डोमेस्टिक फाइनान्सियल मार्केट डेभलपमेन्ट कमिटिका संयोजक पनि हुन् । पछिल्लो समय उनले निजी क्षेत्रको तर्फबाट सरकारसँग सहकार्य गर्दै भारतमा विद्युत...}
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत साउन २२ गते जलविद्युत आयोजनाको विकास, सर्वेक्षण एवं उत्पादन अनुमतिपत्र/निर्देशिका तथा विद्युत खरिद बिक्री सम्झौतामा अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था सम्बन्धी प्रतिवेदन बाहिर ल्यायो ।
यो प्रतिवेदनका विषयमा अहिले निजी जलविद्युत प्रवद्र्धकले ठूलो...}
अहिले केन्द्रीय प्रसारण प्रणालीमा पर्याप्त विद्युत छ तर चाहिएजति उपभाेग गर्न पाइएकाे छैन। आपूर्ति भएका क्षेत्रमा समेत गुणस्तर छैन । दैनिक दर्ननाैं पटक अनियमित विद्युत काटिने समस्या दाेहाेरिनु सामान्य जस्तै भइसकेकाे छ । विद्युत उपलब्ध छ, प्रसारण तथा वितरण लाइन छ तर आपूर्ति विच्छेद भइरहन्छ । यसका...}
काठमाडाैं । अजितनारायण सिंह थापा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन् । प्रजातन्त्र पुनर्स्थापनापछिको पहिलो निर्वाचित सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उनलाई उक्त पदमा नियुक्त गरेका थिए । उनी २०४९ साल मंसिर १२ गतेदेखि २०५१ साल कात्तिक २० गतेसम्म अर्थात् २१ महिना ८ दिन प्...}