काठमाडाौँ । नेपाल विद्युत् प्राधिकरणले विगतमा ट्रंक लाइन र डेडिकेटेड फिडरबाट विद्युत् उपभोग गरेका ४९ उद्योगलाई आगामी कात्तिक ८ गतेभित्र बाँकी विद्युत् महसुल बुझाउन ताकेता गरेको छ । विगतमा पनि पटक-पटक महसुल बुझाउन आग्रह गर्दै आएको प्राधिकरणले आज (बिहीबार) पुन: यस्तो सूचना निकालेको हो ।...}
काठमाडौँ । सरकार आगामी १२ वर्षमा २८५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य बोकेर हिँडेको छ । यसमध्ये १५ हजार मेगावाट भारतमा बेच्ने योजना छ । अझ, यो भन्दा अगाडि बढेर गत पुस १९ गते नेपालले भारतमा १० हजार मेगावाट विद्युत् बेच्ने विद्युत् व्यापार सम्झौता (पिटिए) नै गरेको छ । यी तथ्य र सन्दर्भलाई निकै सकार...}
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा दशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वीरगञ्ज उद्योग वाणिज्य संघको वाार्षिक साधारणसभा उद्घाटन समारोहमा बोल्दै यस्तो जानकारी दिएका हुन् ।
अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा...}
काठमाडौं । भारतमा सन् २०२२ को मार्चबाटै विद्युत संकट सुरु भयो । त्यहाँ कोइलाको मूल्य पनि आकासियो र माग २ लाख मेगावाटसम्म बढेको देखियो । रुस र युक्रेनबीचको युद्धले भारतले मागअनुसार कोइला आयात गर्न सकेन र आयातित कोइलामा आधारित विद्युतगृहमा समस्या देखियो । आपूर्ति गरेको कोइला पनि विद्युतगृहसम्म पुर्याउ...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज (बुधबार, बैशाख १४ गते) देखि औद्योगिक क्षेत्रमा घोषितरूपमा विद्युत कटौती गर्ने भएको छ । गत सातादेखि अघोषित कटौती भइरहे पनि अब जानकारी दिइने भएको हो ।
अनियमित र अनियन्त्रित हिसाबमा भइरहेको विद्युत कटौतीका विषयमा औद्योगिक क्षेत्रबाट गुनासो आउन थालेपछि प्राधिकर...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत सातादेखि देशभरका औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति कटौती गरेको छ । पूर्वको विराटनगरदेखि भैरहवासम्मका औद्योगिक कोरिडोरमा दैनिक १२–१४ घन्टासम्म लोडसेडिङ गरिरहँदा काठमाडौं उपत्यकाका उद्योगलाई भने छुट दिइएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसि...}
काठमाडौं । सुनसरी मोरङलगायतका औद्योगिक क्षेत्रमा दैनिक १४ घन्टासम्म अघोषित लोडसेडिङ सुरु भएपछि उद्याेगी व्यवसायीले यसकाे तीव्र विराेध गरेका छन् । रुस र युक्रेनबीच चलेको युद्धका कारण भारतमा कोइलाको आयातमा समस्या भएसँगै यसको असर नेपालको विद्युत आपुर्तिमा देखिएकाे छ । यही कारण, नेपाल विद्युत प्राध...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बारा-पर्सा औद्योगिक करिडोरका उद्योगहरूलाई १३२ केभी प्रसारण लाइनको विद्युत उपयोग गर्न आग्रह गरेको छ । प्राधिकरणले उत्पादित विद्युत मुलुकभित्रै खपत बढाउने अभियान अन्तर्गत बारा-पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित, सञ्चालनको तयारीमा रहेका, भविश्यमा खुल्ने र थप वि...}
काठमाडौं । नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले बेहोर्दै आएको विद्युत् आपूर्तिको समस्या समाधान भएको छ । नेपाल विद्युत् प्राधिकरण परासी वितरण कन्द्रले गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिंगल सर्किट प्रसारण लाइन सञ्चालन गरेसँगै समस्या समाधान भए...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १५० मेगावाट बढीको विद्युत लोड स्वीकृत गरेको छ । प्राधिकरणले चालू आर्थिक वर्षमा विद्युत माग गर्ने १० उद्योगमा आपूर्ति व्यवस्थापन गर्न लोड स्वीकृत गरेको हो ।
उद्योगले आपूर्तिका लागि माग गरेको १५०.५ मेगावाट बराबरको विद्युत दिन आवेदन स्वीकृत गरेको प्राधिकरणले जनाए...}