कञ्चनपुर । स्वदेशी विद्युत्काे खपत बढाइ वातावरण सन्तुलित बनाउन सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा ४ हजार इन्डक्सन चुलो अनुदानमा उपलब्ध गराइने भएको छ । विद्युतीय चुलो प्रवर्द्धन परियोजनाअन्तर्गत सामाजिक चेतना संघ (साडा) नामक संस्थाले चुलो उपलब्ध गराउन लागेको हो ।
सो संस्थाका...}
काठमाडौँ । चालु आर्थिक वर्ष (आव २०८१/८२) को पहिलो महिना साउनमा इन्डक्सन चुलोसहित भान्सामा खाना पकाउन तथा तताउन प्रयाेग हुने विद्युतीय उपकरणको आयात उल्लेख्य भएको देखिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनामा इन्डक्सनसहितका विद्युतीय चुलोसहित ८३ हजार ६५ थान यस्ता उपकरण नेपाल भित्रिएका छन् ।...}
म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिकाको २ वटा वडाका बासिन्दालाई विद्युतीय चुलो वितरण गरिएको छ । दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनका असर न्यूनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले चुलो वितरण गरेको हो ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार वडा–३...}
काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले काठमाडौँ उपत्यका बाहिरबाट उपत्यकामा आई घरभाडामा बसेर स्नातक वा सोभन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्युतीय चुलो वितरण गर्ने भएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्दो क्रममा रहेकोले त्यसबाट राहत महसुस गराउन र विद्युतीय चुलोको...}
काठमाडौँ । अछाम जिल्लाको मङ्गलसेन नगरपालिकाले विद्युत्काे पहुँच पुगेको स्थानका विपन्न, एकल महिला र दलित समुदायलाई विद्युतीय चुलो वितरण गर्ने भएकाे छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीका अनुसार स्थायी नगरवासीले दुई पक्षीय साझेदारीमा उक्त चुलो, प्रेसर कुकर...}
पर्वत । फलेवास नगरपालिका-२ थापाठानाका ६०० घरपरिवारलाई विद्युतीय चुल्हो (इन्डक्सन) वितरण गरिएको छ । प्रदूषणरहित भान्छा र धुवाँरहित गाउँघरको विकासका लागि रोटरी क्लब अफ पोखरा फिस्टेलको सहयोगमा वडाका सबै घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिएको हो । थापाठानामा सात सय घरधुरी रहेका छन् । तीमध्ये...}
काठमाडौँ । ललितपुर धापाखेलकी सरु श्रेष्ठ कुशल गृहिणी तथा ब्युटिसियन हुन् । उनी कुशल गृहिणी पनि हुन् । दिउँसो ‘ब्युटी पार्लर’ चलाउने उनी आफ्नो व्यवसायमा उनी जति इमानदार र सिद्धहस्त छिन्, त्यति नै घरायसी काममा पनि । दोहोरो जिम्मेवारीको चापले उनको दैनिकी निकै व्यस्त बन्ने गर्छ । यो दैन...}
काठमाडौँ । पछिल्लो समय नेपालमा विद्युतीय चुलोको प्रयोग बढ्दै गइरहेको भनिए पनि यसको आयात भने घटेको छ । सरकारले आन्तरिक विद्युत् खपत बढाउन विद्युतीय चुलोमा सहुलियत दिएर प्रवर्द्धन गरे पनि यसको व्यापारमा भने गिरावट आएको देखिएको हो ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को ६ महि...}
काठमाडौं । वातावरण संरक्षण केन्द्र (इपिसी) नेपालले दाउरा बालिरहेका झापाका १७ हजार परिवारलाई सुधारिएको फलामे चुलो र विद्युतीय चुलो वितरण गरेको छ । विपन्न तथा श्रमिक परिवारलाई दाउराको विकल्पका रुपमा प्रयोग गर्न सहज होस् तथा पर्यावरण जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले चुलो वितरण गरिएको हो ।
इपिसील...}
काठमाडौं । नेपालमा उत्पादित विद्युत् खपत बढाउने चर्चा व्यापक चलिरहँदा दुई महिनाको अवधि मै ५२ हजार भन्दा बढी विद्युतीय चुलो आयात भएका छन् । आर्थिक वर्षको (आव) २०८०/८१ को साउन र भदौमा उक्त विद्युतीय चुलो आयत भएका हुन ।
आवको साउन र भदौ महिनामा ५२ हजार २ सय ७७ विद्युतीय चुलो नेपाल भित...}