विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । अछाम जिल्लाको मङ्गलसेन नगरपालिकाले विद्युत्‌काे पहुँच पुगेको स्थानका विपन्न, एकल महिला र दलित समुदायलाई विद्युतीय चुलो वितरण गर्ने भएकाे छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्रबहादुर सोडारीका अनुसार स्थायी नगरवासीले दुई पक्षीय साझेदारीमा उक्त चुलो, प्रेसर कुकर र कराही वितरण गरिने छ ।

पालिकाका अनुसार ८ हजार ५ सय रुपैयाँ पर्ने उक्त सामग्रीलाई सम्बन्धित व्यक्तिले ४ हजार ५ सय नगरपालिकालाई राजस्व बुझाउनुपर्ने छ । पालिकाले विद्युतीय चुलोका लागि आवेदन माग गरेको छ । उक्त सामग्री लिनको लागि नगरपालिकामा आफ्नो नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, स्थायी बसोबास भएको प्रमाण खुल्ने कागजात र राजस्व तिरेको रसिदसहित पालिकामा निवेदन पेस गर्नुपर्ने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३