काठमाडौँ । नेपालको जलविद्युत् विकासमा 'जनताको जलविद्युत् कार्यक्रम' अन्तर्गत अघि सारिएका धेरै आयोजनामध्ये एक हो– जलदुल्ला जलविद्युत् आयोजना । कर्णाली प्रदेशको विकट डोल्पा जिल्लामा अवस्थित यस आयोजनाले संघीयताको वास्तविक मर्मलाई आत्मसात् गरेको छ ।
आयोजना निर्माणका लागि स्थ...}
काठमाडौँ । ऊर्जा क्षेत्रको विकासका लागि अबका दिनमा बहुआयामिक वित्तीय उपकरणहरू अपरिहार्य रहेको विज्ञहरूले बताएका छन् । परम्परागत वित्तीय स्रोतमा मात्र निर्भर रहँदा ऊर्जा उत्पादन तथा प्रसारण पूर्वाधार एवम् समग्र ऊर्जा विकासले गति लिन नसकेको औँल्याउँदै उनीहरूले यस्तो धारणा राखेका हुन् ।
हा...}
काठमाडौँ । हाइड्रो–इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले हालसम्म ४५ वटा जलविद्युत् आयोजना तथा ४ कम्पनीमा करिब ६८ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । कम्पनीले स्थापनाको १५ वर्षमा उक्त उपलब्धि हासिल गरेको हो ।
संस्थाले स्थापनाको १५ वर्ष पूरा गरी १...}
काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ऊर्जा तथा जलविद्युत् लगानी क्षेत्रको ‘नोडल एजेन्सी’ घोषणा गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रजेशविक्रम थापाले संस्थाको वर्तमान अवस्था र भावी कार्यदिशाबा...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले अब देशमा उत्पादित विद्युत् खेर नजाने बताएका छन् । पश्चिम सेती कोरिडोरमा निर्माण हुने जलविद्युत् आयोजना र ४०० केभी प्रसारण लाइन निर्माणका लागि सोमबार सम्पन्न बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले २५ मेगावाटभन्दा साना आयोजनामा पनि लगानी गर्ने नीति लिनुपर्ने बताएका छन् । कम्पनीको १४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताएका ह...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रजेश विक्रम थापाबीच कार्य सम्पादन करार सम्झौता सम्पन्न भएको छ । सचिव आचार्य र चार वर्षे कार्यकालका लागि एचआइडिसिएलको...}
काठमाडौँ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रजेशविक्रम थापाले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्को उपस्थितिमा मन्त्रालयमा आयोजित एक समारोहका बीच मन्त्...}
काठमाडौँ । सरकारले हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा इन्जिनियर प्रजेशविक्रम थापालाई नियुक्त गरेको छ । छोटो सूची (सर्ट लिस्ट) मा परेका उम्मेदवारहरूमध्येबाट छनोट समितिको सिफारिसका आधारमा उनलाई नियुक्त गरिएको हो ।
आवे...}
काठमाडौँ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि छोटो सूची (सर्ट लिष्ट) मा परेका आवेदकहरूको प्रस्तुति र अन्तर्वार्ताको समय तोकिएको छ । कूल आवेदक (६ जना) मध्ये महिला आवेदक उषा खतिवडाको योग्यता नपुगी सूचीबाट...}