म सानो छँदा ‘हरियो वन, नेपालको धन’ भन्ने नारा थियो । अलि पछि त्यही नाराकै कारणले होला नेपालमा वन विनाश भएर मरुभूमिकरण भएको भन्ने पढ्न र सुन्न पाइयो । बिचमा नेपालको सम्पत्ति ‘३ज’ अर्थात् जन, जल र जंगल भनियो । जल र जंगलले त नेपालमा हालसम्म केही गरे जस्तो लाग्दैन तर ‘जन&rs...}
नेपाल जस्तो विद्युत् माग र आपूर्तिको असन्तुलन भएको मुलुकका लागि पम्प स्टोरेज आयोजनाहरूको सम्भाव्यता उच्च छ । यद्यपि, यस विषयमा खासै अध्ययन अनुसन्धान भएको पाइँदैन । धेरै जलस्रोतविद्ले यस्तो सम्भावनालाई नकार्न नसके पनि यसको समर्थन पनि गर्दैनन् । पम्प–स्टोरेज आयोजनालाई धेरैले सौताको जस्तो व्यवहार...}
नेपाल विद्युत् प्राधिकरणको विखण्डनबारे विभिन्न चर्चा परिचर्चा हुन थालेको निकै समय भइसक्यो । विभिन्न विज्ञहरूले यसमा आ-आफ्ना रायहरू दिँदै आएका छन् । विखण्डनका पक्षधरहरू तथा विरोधीहरू आ-आफ्ना तर्कका साथ आ–आफ्नै अडानमा उभिएका छन् तर दुवै पक्षमा केही राम्रा कुरा देखिएका छन् । तिनमा केही खोट पनि छन...}
सार्वभौम संसदमा करिब १५ वर्ष अगाडि निर्णयार्थ पेश भएको विद्युत् विधेयकमाथि विभिन्न टिप्पणीकारहरूले यसको सुधारका लागि समय–समयमा लगातार प्रतिक्रिया राख्दै आए । यद्यपि, सरकार कसैको कुरा सुन्न तयार नदेखिएको र संसदमा पेश भएको उक्त विधेयक नै सर्वोत्तम रहेको भन्ने सरकारी ठहर छ । यसो हुँदा, उक्त विधेय...}
नेपाल बाढीको पानी तथा यससँग जोडिएको प्रकोपमा विश्वमै धनी देशमा पर्दछ । कुशल व्यवस्थापनको माध्यमबाट प्रकोप न्यूनीकरण गर्न सकिन्छ भने बाढीको व्यवस्थापनबाट यसलाई जलस्रोतमा परिणत गरी नेपालको दिगो विकास गर्न सकिन्छ तर यसका लागि बाढीको पानीलाई बिक्रीयोग्य वस्तुमा रूपान्तरण गर्न आवश्यक छ । बिक्री...}