काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १८ औँ वार्षिकोत्सवको अवसर पारेर ‘गरिमा रोड रेस कम्पिटिसन –२०८१’ गर्ने भएको छ । बैैंकले मंसिर ८ गते (शनिबार) उक्त कार्यक्रम गर्ने भएको छ ।
बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर दुरीको ‘रोड रेस’ को आयोजना गर...}
काठमाडाैँ । साफ वुमन्स च्याम्पियनसिप–२०२४ फुटबलको फाइनल खेलमा नेपाली महिला फुटबल टिमलाई गरिमा विकास बैंक लिमिटेडले नेपाली टिमलाई प्रतिगोल बराबर १ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ । नेपालमा फुटबल खेलको विकास, प्रवद्र्धन तथा खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित उक्त पुरस्कार प...}
काठमाडौंँ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकले विभिन्न व्यावसायिक संस्थाका वस्तु तथा सेवा खरिद गर्दा ६० प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् । शिक्षा, स्वास्थ्य तथा दैनिक उपभोग्य वस्तु तथा सेवा आपूर्तिकर्ताहरूसँगको समन्वयमा यस्तो सुविधा प्रदान गर्ने निर्णय भएको हो ।
सम्झौतापश्चात् गरिमा बैंकको...}
काठमाडौँ । गरिमा विकास बैंकले टोयाेटा ब्राण्डका गाडी खरिद गर्न ग्राहकलाई सवारी कर्जा सुविधा दिने भएकाे छ । यसका लागि बैंक र गाडी वितरक कम्पनीबीच ऋणसम्बन्धी सम्झौता भएकाे छ ।
सम्झौतापछि टोयाेटा कम्पनी र बैंकलाई बैंकिङ्ग पार्टनरको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ...}
काठमाडौँ । वित्तीय साक्षरता बढाउन गरिमा विकास बैंकले ‘ग्लोबल मनी विक’ मनाएको छ । बालबालिका र युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्दै ज्ञान, सिपको विकास गर्ने उद्देश्यले सो मनी विक सप्ताह आयोजना गरिएको बैंकले जनाएको छ ।
सन् २०१२ देखि यो सप्ताहव्यापी रुपमा मनी विक विश्वभर मनाउने गरिएको...}
काठमाडौँ । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधावप्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको ३०४ औँ बैठकले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । वैशाख १ गतेदेखि लागू हुनेगरी उपाध्यायलाई ४ वर्षका लागि सिइओ निय...}
काठमाडौँ । गरिमा विकास बैंकले ब्लु डायमण्ड सोसाईटीको (एलजीबीटीक्यू) समूहलाई लक्षित गरी वित्तीय जागरण कार्यक्रम सम्पन्न गरेको छ । ‘वित्तीय जागरण, आजको आवश्यकता’ भन्ने नारासहित एक कार्यक्रमको आयोजना गरी बैंकको चावहिल शाखाले उक्त सचेतना प्रदानसम्बन्धी कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा...}
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले स्याङ्जाको वालिङ्ग नगरपालिका– ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले उक्त एक्सटेन्सन काउण्टरबाट बुधबार (२३ फागुन) देखि कारोबार शुभारम्भ गरेको हो ।
काउण्टरबाट ग्राहकले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्...}
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्यसहित ५० लाख रुपैयाँसम्मको ‘गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा’ सार्वजनिक गरेको छ ।
कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत ह...}
काठमाडौं । गरिमा विकास बैंकले ग्राहकहरूका लागि ‘गरिमा फाइभ इन वान’ बचत खाता सार्वजनिक गरेको छ । ‘गरिमा फाइभ इन वान’ बचत खातामा ग्राहकहरूले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ, खाता, मेरो सेयरको र सि–आस्वा सेवाका लागि एकै पटक छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जना...}