विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । गरिमा विकास बैंकले टोयाेटा ब्राण्डका गाडी खरिद गर्न ग्राहकलाई सवारी कर्जा सुविधा दिने भएकाे छ । यसका लागि बैंक र गाडी वितरक कम्पनीबीच ऋणसम्बन्धी सम्झौता भएकाे छ ।

सम्झौतापछि टोयाेटा कम्पनी र बैंकलाई बैंकिङ्ग पार्टनरको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । गरिमा विकास बैंक लिमिटेड र टोयाेटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालि बीच टोयाेटा गाडी खरिद गर्ने ग्राहकहरूलाई बैंकले आधार दरमा नै सवारी कर्जा प्रवाह गर्नेसम्बन्धी बैंक र कम्पनी बीच सम्झौता भएको हो । 

बैंकका अनुसार ग्राहकले नयाँ टोयाटा गाडी खरिद गर्दा बैंकको आधार दरमा नै अधिकतममा १२ बर्षसम्मको अवधिका लागि सवारी कर्जा लिन सक्नेछन् । ग्राहकहरूले व्यक्तिगत तथा व्यवसायिक दुवै प्रयोजनको लागि टोयाेटा ब्राण्डको सवारी साधन खरिद गर्दा यस्ताे कर्जा सुविधा प्राप्त गर्ने बताएका छन् । 

गरिमा विकास बैंक उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit