काठमाडौँ । म्याग्दी जिल्लामा हाइड्रो इम्पायर प्रालिले निर्माण गर्ने ३७ मेगावाटको माथिल्लो म्याग्दी खोला जलविद्युत् आयोजनाको आज वित्तीय व्यवस्थापन हुने भएको छ । ५ वटा बैंकको सहवित्तीयकरणमा झण्डै साढे ५ अर्ब रुपैयाँ लगानी गर्ने विषयमा आज सम्झौता हुँदैछ ।
आयोजनामा सिद्धार्थ बैंक लिमिटेडको प्रमु...}
काठमाडौँ । धादिङको रुबी भ्याली गाउँपालिकामा प्रस्तावित २३.६७ मेगावाटको इलेप (तातोपानी) खोला जलविद्युत् आयोजनामा ४ वटा बैंकले ३ अर्ब ४२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । जलशक्ति हाइड्रो कम्पनी लिमिटेडले प्रवर्द्धन गर्न लागेको आयोजनामा सानिमा बैंकको नेतृत्वमा बैंकहरूले लगानी गर्ने गरी सोमबार...}
काठमाडौँ । अमेरिकामा स्थापना भएको कम्पनी टेस्ला हाइड्रो युएसएको नेपाली सहायक कम्पनी पिस इनर्जी कम्पनी प्रालिले २८.८ मेगावाटको माथिल्लो काबेली जलविद्युत् आयोजना विकास गर्ने भएको छ । नेपालको जलविद्युत् आयोजनाहरूमा लगानी तथा व्यवस्थापन गर्ने उद्देश्यले अमेरिकामा रहेका गैरआवासीय नेपाली व्यवसायी तथ...}
काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागिएको ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा एनएमबी बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल)ले लगानी गर्ने भएका छन् ।
आयोजनामा एनएमबी र एचआइडिसिएलले सहवित्तीयकरणमार्फत निर्माण अव...}
काठमाडौं । ग्याग्दीको राघुगंगा गाउँपालिका वडा नम्वर ७ र ८ को माथिल्लाे ठूलो खोलामा निर्माणाधीन २२.५ मेगावाटको ठूलो खोला जलविद्युत आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको अगुवाईमा कृषि विकास बैंक र माछापुछ्रे बैंकले लगानी गर्ने भएका छन् । बैंकहरूले कूल लगानीको ७५ प्रतिशत ऋण लगानी गर्ने...}
काठमाडौं । ताप्लेजुङ जिल्लाको काबेली खोलामा निर्माण सुरु हुन लागेका दुई जलविद्युत आयोजनामा एनएमबी बैंकको अगुवाईमा राष्ट्रिय वाणिज्य बैंकसमेतले २ बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।
बैंकहरूले १३.५ मेगावाटको सुपर काबेली खोला ‘ए’ र १२ मेगावाटको सुपर काबेली...}
काठमाडौं । धादिङको रुवीभ्याली र खनियाबास गाउँपालिकामा संरचना रहने गरी निर्माण भइरहेको ३८ मेगावाटको माथिल्लो आँखुखोला जलविद्युत आयोजनामा ऋण लगानी जुटेको छ । धादिङ आँखु खोला हाइड्रो कम्पनीले निर्माण गरिरहेको आयोजनामा सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा ५ बैंकले साढे ५ अर्ब रुपैयाँ ऋण लगानी गर्न लागेका...}
काठमाडौं । निर्माणाधीन ६ मेगावाटको माथिल्लो चौरी खोला जलविद्युत आयोजनामा २ बैंकले ऋण लगानी गर्ने भएका छन् । आयोजनामा राष्ट्रिय बाणिज्य बैंकको अगुवाईमा कृषि विकास बैंकले पनि ऋण लगानी गर्ने भएकाे हाे ।
काभ्रे र सिन्धुपाल्चोककाे सीमा भएर बग्ने चाैरी खाेलामा निर्माणाधीन...}
काठमाडौं । ५० मेगावाटको मेवा खोला जलविद्युत आयोजनामा ७ बैंकले ऋण लगानी गर्ने भएका छन् । प्रदेश नम्बर १ को ताप्लेजुङमा निर्माणाधीन आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा कुमारी, मेगा बैंक नेपाल, नेपाल इन्फ्रास्ट्रचर, सिद्धार्थ, नेपाल एसबिआइ र सिभिल बैैंकले ७ अर्ब (६ अर्ब ७५ करोड अद्यावधिक कर्जा र २५ करोड...}
काठमाडौं । १३.४२ मेगावाटको मिदिम खोला-१ जलविद्युत आयोजनामा बैंकको लगानी जुटेको छ । गण्डकी प्रदेशको लमजुङमा निर्माण हुने आयोजनामा लक्ष्मी बैंक एक्लैले ऋण लगानी गर्न लागेको हो ।
आयोजनाको प्रवर्द्धक माउन्ट रसुवा हाइड्रो पावर कम्पनी र बैंकबीच बुधबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको छ...}