पछिल्लो समय विशेषगरी जलविद्युत् नेपालको प्राकृतिक सम्भावना मात्र नभई मुलुकको अर्थतन्त्रलाई रूपान्तरण गर्न सक्ने रणनीतिक क्षेत्रका रूपमा स्थापित हुँदै गएको छ । विद्युत् उत्पादन वृद्धि, आन्तरिक खपत विस्तार, विद्युतीय यातायात तथा औद्योगिक प्रवर्द्धन, पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने तथा अतिरिक्त...
काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको लागि ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राव...
सामान्यतया 'ऊर्जा' भन्नाले जलविद्युत्, खनिज, तेल, कोइला, ग्यास, सौर्य, वायु, आणविक, जैविक पदार्थ वा अन्य कुनै नवीकरणीय स्रोतबाट उत्पादित विद्युतीय वा तापीय शक्तिलाई बुझाउँछ । राष्ट्रको आर्थिक समृद्धि र विकासको संवाहकका रूपमा रहेको यस क्षेत्रले नेपालको जलविद्युत् र सौर्य ऊर्जा उत्पादनमा फड्को...
सन् २०२३ मा संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनलाई मानव सभ्यताको सबैभन्दा ठूलो चुनौती भनेर फेरि सम्झायो । त्यसपछि संसारभरका देशहरू कोइला, पेट्रोलियमजस्ता जीवाश्म इन्धन छोडेर सूर्य, पानी, हावाजस्ता सफा ऊर्जातर्फ दौडिरहेका छन् । भारतले सन् २०७० सम्म नेट जिरो उत्सर्जनको लक्ष्य लिएको छ । बङ्गलादेशले आफ...
आगामी आर्थिक वर्षको बजेटमार्फत ल्याइएको ५० युनिटभन्दा बढीको विद्युत् उपभोगमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको नीतिले यतिबेला देशव्यापी बहस सिर्जना गरेको छ । यो बहस मूल्य, करको प्रतिशत वा रुपैयाँभन्दा ज्यादा सिद्धान्त र प्राथमिकताप्रति केन्द्रित देखिएको छ ।
सरकारको पक्षमा भ्याट...
वर्तमान सरकारले राजस्व जोरजाम गर्न बिजुलीको भाउ बढाउनुभन्दा विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउन खोजिएको जस्तो देखिन्छ । यद्यपि, ५० युनिटमाथिको खपतमा भ्याट लगाउँदा निम्न–मध्यम वर्गका आम उपभोक्ताले राहत पाउनुको साटाे आहत हुने अवस्था सिर्जना हुने देखिन्छ ।
सरकारले यदि...
काठमाडौँ । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ऊर्जा, जलस्रोत, सिँचाइ तथा वातावरण संरक्षणका क्षेत्रमा बहुआयामिक कार्यक्रम घोषणा गरेको छ । प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सोमबार प्रदेश सभामा प्रस्तुत गरेको बजेट वक्तव्यमा भूमिगत जल संरक्षण, नवीकरणीय ऊर्जाको विस्तार तथा चु...
दशकौँदेखि नेपालमा ऊर्जा विकासमा हुने लगानी मूलतः जडित क्षमता अर्थात् मेगावाट थप्नुमा मात्र केन्द्रित देखियो । हाल विद्युत्को उत्पादन जडित क्षमता ४ हजार २ सय मेगावाट नाघिसकेको छ, जुन दैनिक उच्च मागको करिब दुई गुणा हो । हजारौँ मेगावाटका आयोजना निर्माणाधीन छन् ।
राष्ट्रको वर्तमान आवश्यकता परिमाण बढा...
आगामी आर्थिक वर्षका लागि सरकारले ऊर्जा तथा जलस्रोत क्षेत्रका लागि कुल १ खर्ब १४ अर्ब २ करोड रुपैयाँ विनियोजन गरेको छ । यसबाट दीर्घकालीन आर्थिक वृद्धिको प्रमुख आधारका रूपमा रहेको ऊर्जा क्षेत्रलाई सरकारले प्राथमिकता दिइएको देखाएकाे छ । कुल बजेटमध्ये ८५ अर्ब ५४ करोड रुपैयाँ विद्युत्को उत्पादन, प्...
नेपालले गत वर्षायाममा करिब १,४०० मेगावाट स्वच्छ विद्युत् खेर फाल्यो । बिजुली उत्पादन त भयो तर खपत वा निर्यात गर्ने पर्याप्त बाटो थिएन । भारतले दिएको १,१४१ मेगावाटको निर्यात स्वीकृतिभन्दा बढी उत्पादन हुँदा बाँकी अधिकांश बिजुली नेपाल विद्युत् प्राधिकरणकै केन्द्रहरूमा खेर गयो । ठीक केही महिनापछि सुख्खा...