साझा यातायातको सन्दर्भ उठाउँदा यसलाई जन्माउने र ब्यूँताउँने महानुभावहरूलाई सम्झिनैपर्छ । यसका संस्थापक अध्यक्ष विश्वबन्धु थापादेखि बन्द भएको बेला ज्यान फर्काउन लागि परेका कर्मचारी तथा ‘साझाका साथी’ नाम गरिएको समूह । यी साझाका निर्माता हुन् । यस्तै, राजनीतिकरणको मारमा परेको संस्थालाई सरका...}
काठमाडौँ । सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएसँगै यसकाे प्रयोग र आयात बढ्दै गइरहेकाे छ । चालु आर्थिक वर्षको ८ महिनामा मात्र १३ हजार बढी गाडी विद्युतीय गाडी आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि फागुनसम्म साना–ठूला तीन पाङ्ग्रे र चार पाङ्...}
काठमाडाैं । दुईपाँग्रे इलेक्ट्रीक बिक्रेता कम्पनी लेभनिङले सार्वजनिक गरेकाे दशैं, तिहार तथा छठपर्व स्कीम ‘शोरुम आयो, लेभनिङ पायो’ काे बिजेता नगेन्द्र खड्की बनेका छन् । ८० भन्दा बढीले भाग लिएका स्कीमकाे बिजेता खड्की बनेका हुन् ।
कम्पनीले खडकीलाई शाेरुममा बोलाएर लेभन...}
काठमाडौं । फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा बनेको आफ्नो नयाँ इलेक्ट्रिक मोडल सिट्रोन ई–सी थ्रीलाई केही समय अगाडि नेपालमा ल्याएको थियो । अहिले नेपाली बजारमा हाइ रेन्जदेखि लो रेन्जसम्मको इलेक्ट्रिक गाडीहरू पर्याप्त उपलब्ध छन् । यस्तो अबस्थामा सिट्रोन ई–सी थ्री मिड रेन्ज कम्प्याक्ट एसय...}
काठमाडौं । चौधरी ग्रुप (सिजी) ले ‘स्मार्ट मोटर्स’ का विद्युतीय सवारी साधन नेपाली बजारमा भित्र्याउने भएको । नेपालमा विद्युतीय सवारीको बजार दिनानुदिन प्रतिस्पर्धी बन्दै गइरहेकोले बेला नेपालकै ठूलो घराना सिजीले चिनबाट विद्युतीय गाडी भित्र्याउने तयारी गरेको हो ।
स्मार्ट मोटर्सले सिजी ग्रु...}
काठमाडौं । सरकारले उत्पादित विद्युत खपत बढाउन विद्युतीय सवारी, चुलो, उद्योगलाई प्राथमिकतामा राखेसँगै यिनीहरूको प्रयोग र आयात बढ्न थालेको छ । विगतमा विद्युतीय सवारीप्रति सकारात्मक सोच नभएपनि अहिले उपभोक्ताले विद्युतीय सवारीको प्रस्तुती तथा पेट्रोलियमभन्दा सस्तो पर्ने बुझेपछि यसको प्रयोगसँगै आयात बढ्न...}
काठमाडौं । विश्वलाई जलवायु परिवर्तनको असरले घेर्दै ल्याएको छ । यसको न्यूनिकरण गर्न आज विश्व एउटै समुदाय बनेर हातेमालो गरिरहेको छ । विकसित र विकासशील देशहरूमा भइरहेको तीव्र औद्योगिकीकरण, बढ्दो दूषित ऊर्जाको उपभोग, पेट्रोल तथा डिजेलजन्य सवारीको प्रयोगजस्ता कारणले कार्बन उत्सर्जन बढिरहेको छ । यसलाई न्य...}
काठमाडौं । ग्रेटवाल मोटर्सको विद्युतीय र इन्धन गाडी खरिद गर्न ग्लोबल आइएमई बैंकले ऋण दिने भएको छ । यसका लागि ग्लोबल आइएमई बैंक र भि जि इम्पेक्स (जिडब्लुएम नेपाल) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
क र भि जि इम्पेक्सबीच ग्राहकवर्गलाई सहुलियत ब्याजदरमा विद्युतीय र इन्धनमा आधारित सवारी कर्जा प्रवा...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्यालीको आयोजना गरेको छ । आफ्नो ३८औं वार्षिकोत्सव मनाउने पूर्व तयारी कार्यक्रम अन्तर्गत शनिबार यस्तो जनचेतनामुलुक र्याली सम्पन्न गरिएको हो ।...}
काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा तीन दिने ‘इभी एक्स्पो २०८०’ हुने भएको छ । इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एन्ड इम्पोर्टर्स एशोसिएसन अफ नेपाल र मिडिया स्पेस सोलुसन्स तथा फ्युचरक्स ट्रेड फेयर एन्ड इभेन्ट्सको संयुक्त आयोजनामा भदौ १५ गतेदेखि १७ गते एक्स्पो हुने भएको हो ।...}