विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । चौधरी ग्रुप (सिजी) ले ‘स्मार्ट मोटर्स’ का विद्युतीय सवारी साधन नेपाली बजारमा भित्र्याउने भएको । नेपालमा विद्युतीय सवारीको बजार दिनानुदिन प्रतिस्पर्धी बन्दै गइरहेकोले बेला नेपालकै ठूलो घराना सिजीले चिनबाट विद्युतीय गाडी भित्र्याउने तयारी गरेको हो ।

स्मार्ट मोटर्सले सिजी ग्रुप अन्तर्गतको सिजी मोटर्सलाई नेपालका लागि आधिकारीक बिक्रेताको रुपमा छनौट भएको छ । यसका लागि सिजी र स्मार्टबीच शनिबार सम्झौता भएको हो ।

कम्पनीले स्मार्टको पहिलो उत्पादनको रुपमा स्मार्ट ह्यास ट्याग १ मोडल नेपाली बजारमा भित्र्याउने छ । जसको ब्याट्री प्याक ६२ किलोवाट आवर (युनिट) क्षमताको छ । यसले एक पटकको फुल चार्जमा ४४० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

यो सम्झौतासँगै सिजी मोर्टसले तीनथान विद्युतीय ब्रान्ड बजार ल्याउने भएको छ । सिजीले हाल निटा, केवाइसी र किङलङका सवारीसाधन नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit