दोलखा । सगरमाथा आरोहीको गाउँको नामले चिनिने दोलखाको बेदिङमा विद्युतको केन्द्रीय लाइन विस्तार भएको एक वर्ष नपुग्दै हरेक घरमा विद्युतीय चुलो पुगेको छ । गौरीशंकर गाउँपालिका–९ रोल्वालिङ क्षेत्रमा पर्ने बेदिङ गाउँ दोलखाको मुख्य पर्यटकीय क्षेत्र समेत हो ।
वडा अध्यक्ष निमगेली शेर्पा आफैंले बेदिङसम...}
काठमाडौं । सरकारले विद्युत खपतलाई प्रवर्द्धन गर्ने लक्ष्य अनुसार ‘एलपी ग्यास छोडौं, बिजुली जोडौं’ भन्ने अभियानलाई व्यापक रुपमा कार्यान्वयन गर्ने उल्लेख गरेको छ । आइतबार अर्थमन्त्री जर्नादन शर्माले आगामी आव (२०७९/८०) को बजेत तथा कार्यक्रम प्रस्तुत गर्दै विद्युत खपत बढाउन उक्त अभियानलाई व्...}
काठमाडौं । सरकारले विद्युतको पहुँच बाहिरका परिवारलाई धूवाँमुक्त भान्छा अभियान अन्तर्गत सुधारिएको चुलो वितरण गर्ने उल्लेख गरेको छ । अर्थ मन्त्री जनार्दन शर्माले जेठ १५ गते संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा यस्तो कुरा उल्लेख गरिएको हो ।}
काठमाडौं । सरकारले विभिन्न नीति तथा कार्यक्रम मार्फत विद्युतीय चुलोलाई प्रवर्द्धन गरिरहँदा महिला सञ्जालले महिलालाई चुलो मर्मत तालिम प्रदान गरेकाे छ । सञ्जालले घरयासी तथा व्यवसायीक प्रयोजनका लागि महिला र विपन्न वर्गको पहुँचमा लैजान मर्मत तालिम दिएकाे हो ।
भान्सामा काम गर्ने महि...}
जनकपुर । पछिल्लो समय खाना पकाउन एलपिजी ग्यासको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्दै विद्युतीय चुलोलाई प्रोत्साहित गर्ने अभियान मधेस प्रदेशमा पनि सुरु भएको छ । देशका विभिन्न जिल्लामा यो कार्यक्रम अगाडि बढिरहँदा मधेसमा पनि यसको कार्यान्वयन थालिएको हो ।
खाना पकाउन बढ्दो एलपीजी ग्यासको प्रयोगका कारण...}
काठमाडौं । सरकारले विद्युतीय चुलो (इन्डक्सन/इन्फ्रारेड स्टोभ) मा लाग्दै आएको भन्सार दर बर्सेनिजसो घटाइरहेको छ । आयातित इन्डक्सनको भन्सारमा लाग्ने कर कम गर्दा उपभोक्ताले सस्तो मूल्यमा किन्न पाउने र बिजुली खपतसमेत बढाउन सकिने अपेक्षा गरेर यस्तो नीति अघि सारिएको सरकारले बताउँदै आएको छ । तर घट...}