काठमाडाैं । लामो मिहिनेतपछि नेपाली स्वतन्त्र ऊर्जा उद्यमीहरूले ठूलो मिहिनेत र लगानी गरेर (सबै भूमिगत संरचनाहरू रहेको) ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत आयोजनाको निर्माण पूरा गरे । यो आयोजनाबाट उत्पादित विद्युत गत बैशाख २३ गतेदेखि राष्ट्रिय प्रणालीमा प्रवाह भएको छ । म ती प्रवर्द्धहरूलाई बधाई ज्ञापन...}
काठमाडौं । नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले देशमा उत्पादित विद्युत् यहीँ खपत गर्न क्षमता वृद्धि आफ्नो मुख्य प्राथमिकतामा रहेको बताएका छन् । नेपाल विद्युत प्राधिकरणले सोमबार गरेको स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
विद्युत् नपुगेका ठाउँमा सेवा विस्तार, प्रसा...}
काठमाडाैं । सरकारले २०७५ साल बैशाख २५ गतेलाई आधार वर्ष मानेर ५ वर्षभित्र प्रतियुनिट विद्युत् खपत वार्षिक ७०० युनिट पुर्याउने घोषणा गर्यो; जुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको श्वेतपत्रमा उल्लेख छ । त्यो ५ वर्ष पुग्न यही जेठ ३० गतेबाट गणना गर्दा १० महिना २४ दिन बाँकी छ ।...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले २०७८ साल चैत २३ गते सिंहदरबारस्थित ऊर्जा मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरेर नेपालले भारतलाई ३६४ मेगावाट बिजुली निर्यात गर्ने ढोका खोलेको सगौरव घोषणा गरिन् । नेपालमा उत्पादन भएर बढी भएको बिजुली छिमेकी भारतमा निर्यात गर्नु राम्रो हो । यद...}
काठमाडौं । सरकार तथा निजी क्षेत्रका विद्युत् विकासकर्ताहरूले बिजुलीको व्यापार गर्ने छलफल, बहस तथा नीतिगत तयारी गरिरहँदा यस क्षेत्रका विज्ञ तथा विश्लेषकहरूले भारतमा नेपालका लागि सोचे जस्तो बजार नरहेको औंल्याएका छन् ।
भारत ठूलो देश भएको हुँदा बिजुलीको माग पर्याप्त रहेको तर नेपालबाट हुने व्यापारको ह...}
काठमाडौं । भारतमा सन् २०२२ को मार्चबाटै विद्युत संकट सुरु भयो । त्यहाँ कोइलाको मूल्य पनि आकासियो र माग २ लाख मेगावाटसम्म बढेको देखियो । रुस र युक्रेनबीचको युद्धले भारतले मागअनुसार कोइला आयात गर्न सकेन र आयातित कोइलामा आधारित विद्युतगृहमा समस्या देखियो । आपूर्ति गरेको कोइला पनि विद्युतगृहसम्म पुर्याउ...}
काठमाडौं । विद्युत्को उपलब्धता, माग र आपूर्तिबीचको सन्तुलित व्यवस्थापन नै अहिले ऊर्जा क्षेत्रको मुख्य चुनौती हो । उत्पादन हुन सक्ने विद्युत् परिमाणकै हाराहारीमा हामीले माग सिर्जना गर्न वा खपत गर्न सक्यौं भने उत्पादनमा गरिएको लगानीले राम्रो प्रतिफल दिन सक्छ । तर, प्रसारण र वितरण लाइनको अभाव तथा मागकै...}
काठमाडौं । पछिल्लो सयम देशभित्र विद्युत उत्पादन बढ्दै गएसँगै यसको खपतका लागि बजारका अनेक सम्भावनाहरूको विषयमा चर्चा–परिचर्चा, बहस, अन्तरक्रिया र छलफलहरू हुँदै आएका छन् । यही क्रममा शुक्रबार (चैत २५ गते) इलेक्ट्रिकल इन्जिनियरर्स समाज, नेपाल (सीन) ले ‘औद्योगिक विकासका लागि विद्युत’ व...}
जलविद्युत् विकासको ११० वर्षको इतिहास बनाएको नेपालमा हाल सरकारी र निजी क्षेत्रबाट गरी करिब २ हजार मेगावाट बिजुली उत्पादन भइरहेको छ । देशमा जलस्रोत उपभोगका सन्दर्भमा क्रमिक रूपमा प्रगति भए पनि सस्तो, गुणस्तरीय एवम् भरपर्दो बिजुली उपभोग गर्ने जनताको चाहना पूरा हुन सकेको छैन । मूलतः अधिकांश नेपालीको न्य...}