काठमाडौं । सरकारी सेवा त्यसमा पनि विशुद्ध प्राविधिक क्षेत्रमा झण्डै २८ वर्ष बिताएर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले एक महिना सेवा अवधि बाँकी छँदै स्वैच्छिक अवकास लिएका छन् । उनले करिब १ महिना अगाडि सरकारसमक्ष पेश गरेको स्वैच्छिक अवकासको पत्रका विषयमा बिहीबार (मंसिर...}
काठमाडाैं । अहिले विश्व नै हरित ऊर्जा विकासको आन्दोलनमा होमिएको छ । नेपालले पनि त्यसलाई पच्छ्याइरहेको छ । अहिलेसम्मको उपलब्धि लेखाजोखा गर्ने हो भने हामीले निकै सकारात्मक तथ्याङ्कहरू हासिल गरेका छौं ।
नेपालको कूल विद्युत् जडित क्षमता करिब २४ सय मेगावाट पुगेको छ; जसमध्ये जलविद्युत् तथा अरू नवी...}
काठमाडौं । ताप्लेजुङको मेवा बेसिनमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्ने गरी अघि बढाइएको १३२ केभी मेवा–चांगे डबल सर्किट प्रसारण लाइन आयोजनाको शिलान्यास गरिएको छ । उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव एवं राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका सञ्चालक समि...}
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनेशकुमार घिमिरेलाई सरकारले जल तथा ऊर्जा आयोगको सचिवालयको जिम्मेवारीमा सरुवा गरेको छ । ९ महिना भन्दा बढी समय केन्द्रमा रहेर काम गरेका घिमिरेले हिजो (माघ ५ गते) देखि सचिवालयको जिम्मेवारी सम्हालेका छन् ।
मन्त्रिपरिषद्को गत बैशाख ६ गतेको निर्णयअनुसार उनला...}
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले कोरोना (कोभिड–१९) महामारीका कारण अध्ययन प्रभावित भएका जलविद्युत आयोजनाको अनुमतिपत्र नवीकरण गर्दा लाग्ने शुल्कमा छुट दिने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ । मन्त्रालयले निजी क्षेत्रको पटक–पटकको मागपछि महामारीका बेला आयोजना स्थलमा जान नसक्...}
काठमाडौं । सरकारले निजी लगानीमा निर्माण हुने नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) खुलाउने भएको छ । १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्यका लागि आरओआर आयोजनाको हिस्सा पुगेको भन्दै रोकिएको पिपिए खुलाउन लागिएको हो ।
निजी क्षेत्रका १५ सय मेगावाटका आर...}
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले देशभित्रै तत्काल ८ सय मेगावाट विद्युत खपत बढाउन सकिने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले औद्योगिक क्षेत्रको माग र आपूर्ति...}