काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धनुषाको ढल्केबरमा रहेको ढल्केबर सबस्टेसनको अनुगमन तथा निरीक्षण गरेका छन्।
उनले साेमबार नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानीमा निर्मित ४०० केभीको सबस्टेसन र विश्व बैंकको सहुलियतपूर्ण ऋण एवं नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको...}
काठमाडौँ । देशभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण तथा विस्तारका लागि मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा ४०० केभी हेटौंडा सबस्टेसनको निर्माण सम्पन्न भएको छ । ग्यास इन्सुलेटेड प्रणाली (जिआईएस) प्रविधिमा आधारित स्वचालित यो नेपालको तेस्रो ठूलो ४०० केभीको...}
धनुषा (ढल्केबर) । प्रधानमन्त्री केपी शर्मा ओलीले साेमबार (माघ १९ गते) धनुषाको ढल्केबरमा निर्माण भएको देशकै पहिलो स्वचालित ४०० केभी सबस्टेसनको अपरान्ह साढे उद्घाटन गरेका छन् । गत कात्तिक २६ गतेदेखि सञ्चालनमा आएको सबस्टेसन उद्घाटन गर्न प्रधानमन्त्री ओली ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायम...}
काठमाडौं । नेपालमा जलविद्युत् विकासको इतिहासले १०९ वर्ष पार गरिसक्यो । अहिलेसम्म ४०० केभीको सबस्टेसन निर्माण भएको थिएन । १९६८ सालमा फर्पिङ विद्युत्गृह निर्माणपछि अहिलेसम्म पहिलो पटक ४०० केभीको सबस्टेसन निर्माण सम्पन्न भई ढल्केबर–मुजफ्फरपुर सीमापार प्रसारण लाइन ४०० केभीमा सञ्चालन भएको छ ।
सर...}
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (माघ १९ गते) देशकै सबैभन्दा ठूलो र स्वचालित ४ सय केभी ढल्केबर सबस्टेसन उद्घाटन गर्ने भएका छन् । सोमबार बिहान ११ बजे उद्घाटनको कार्यक्रम तय गरिएको छ ।
उद्घाटनका लागि प्रधानमन्त्री ओली सहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझी लगायतको...}
काठमाडौं । बर्खामा बढी हुने बिजुली भारतमा बेच्ने उद्देश्यले प्रतिस्पर्धामा सहभागी भए पनि नेपाल विद्युत् प्राधिकरण यसबाट बाहिरिएको छ । भारतीय बजारमा उपलब्ध दर रेटको तुलनामा नेपाल (प्राधिकरण) ले प्रस्ताव गरेको विद्युत् बिक्री दर महँगो भएपछि प्रतिस्पर्धाबाट बाहिरिनुपरेको हो ।
प्राधिकरणले ढल्केबर&nda...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशकै ठूलाे ढल्केबर सबस्टेसनको स्तरोन्नति गरेको छ । प्राधिकरणले ग्रिड सबस्टेसन क्षमता अभिवृद्धि आयोजना अन्तर्गत ३१५ एमभिएका २ वटा पावर ट्रान्सफर्मर थपेर स्तरेन्नति गरेको हो ।
स्तरोन्नति भएको सबस्टेसन आइतबार राति १० बजेबाट सञ्चालन गरिएको प्राधिकरणका निमित...}