काठमाडौं । कोरोना महामारी (कोभिड–१९) को संकटपूर्ण समयमा देशका विभिन्न ठाउँमा स्वास्थ्य सामग्री सहयोग गर्ने उद्देश्यले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र नेपाल मेडिकल एसोसिएसनबीच दुई पक्षीय सम्झौता भएको छ ।
बुधबार (असार ९ गते) भएको सम्झौतामा इपानका अध्यक्ष कृष्णप्रसाद आचार्य...}
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को कोरोना (कोभिड–१९) राहत कोषमा १ करोड ६० लाख रुपैयाँ संकलन भएको छ । इपानमा आवद्ध ऊर्जा उत्पादकहरूले अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग रकम कोषमा जम्मा गरेका हुन् ।
मंगलबारसम्म १ करोड ६० लाख ५६ हजार ९ सय १८ रुपैयाँ राह...}
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को कोरोना (कोभिड–१९) राहत कोषमा १ करोड ३१ लाख ४३ हजार ९ सय ४० रुपैयाँ जम्मा भएको छ । इपानमा आवद्ध ऊर्जा उत्पादकहरूले गरेको सहयोगक रकम रातह कोषमा जम्मा हुन थालेको हो ।
अहिलेसम्म २८ जलविद्युत कम्पनीले राहत कोषमा सहयोग रकम दिएक...}
काठमाडौं । महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले कोरोना महामारी (कोभिड–१९) को संकटपूर्ण घडीमा मानवीय जीवन रक्षा र स्वस्थ जीवनयापन गर्न विशेष अनुष्ठान कार्यक्रम गर्ने भएको छ । यस विपत्तिको घडीबाट मुक्त रहन हिमालयन सिद्धमहायोगमार्फत उक्त कार्यक्रम गर्न लागिएको हो ।
जगद्गुरु श्रीरामान्दाचा...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उपत्यकासहित देशभरका अक्सिजन उद्योग तथा अस्पतालमा नियमित विद्युत आपूर्तिको अनुगमन एवं समन्वयका लागि गठित सहायता कार्यदलका पदाधिकारीलाई भत्ताको प्रस्ताव गरेको छ । प्राधिकरणले निशेधाज्ञाको समयमा काममा खटिने कार्यदलका पदाधिकारीलाई खाइपाई आएको तलबको ५० प्रतिशतसम्म भत्...}
काठमाडौं । बागमती प्रदेशमा कार्यरत नेपाल विद्युत प्राधिकरणका ४२ कर्मचारी कोरोना (कोभिड–१९) संक्रमित भएका छन् । प्रदेशका विभिन्न जिल्लामा कार्यरत कर्मचारीमा संक्रमण देखिएको हो ।
कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा संक्रमण पुष्टी भएको प्राधिकरण काठमाडौं प्रदेशिक कार्यालयका प्रमुख श्रीराम पा...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यरत ५ तह (इलेक्ट्रिकल सुपरभाइजर) का कर्मचारी देवेन्द्र वैरागीले कोरोना महामारी (काेभिड-१९) को समयमा बिरामीलाई आफ्नो निजी गाडीबाट निशुल्क सेवा सुरु गरेका छन् । विश्वभरी फैलिएको कोभिड–१९ लाई मध्यनजर गर्दै आफ्नो गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण डोटी वितरण केन्द्रका १० जना कर्मचारी काेरोना (काेभिड–१९) भाइरसबाट संक्रमित भएका छन् । डाेटी जिल्ला अस्पतालमा गरिएकाे स्वाव परीक्षणपछि उनीहरूमा काेभिड–१९ संक्रमण पुष्टी भएकाे हाे ।
केही कर्मचारीमा काेभिड–१९ काे लक्षण देखिएपछि परीक्षण ग...}