काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले देशका दुर्गम क्षेत्रमा विद्युतीकरण लगायतका सेवा पुर्याउँदै आएको सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघले प्रभावकारी काम गर्न नसकेको बताएकी छन् । महासंघको आज (मंसिर २४ गते) आयोजित छैटौं महाधिवेशनलाई सम्बोधन गर्दै सामुदायिक संस्थाहरूको का...}