विद्युत अपडेट

  • प्राधिकरण : ९८८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८८१२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २२३९७ मे.वा.घन्टा
  • आयात : ३७८० मे.वा.घन्टा
  • निर्यात : ३०५२ मे.वा.घन्टा
  • ट्रिपिङ : २०४० मे.वा.घन्टा
  • ऊर्जा माग : ४६९१८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२१२ मे.वा.
२०८२ जेठ २४, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशका ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युत् सेवा प्रदान गरिरहेका सामुदायिक संस्थाहरूको मूल्याङ्कन गरी सोही अनुसार निरन्तरता दिने भएको छ । प्राधिकरण सञ्चालक समितिको २९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सामुदायिक संस्थाहरूको उचित मूल्याङ्कन गरी सोही आधारमा सेवालाई निरन्तरता दिने वा त्यस्ता संस्थाहरूबाट सेवा लिइरहेका उपभोक्तालाई प्राधिकरणको ग्राहक कायम गर्ने समेत निर्णय भएको छ । गुणस्तरीय सेवा दिन नसकेका संस्थाहरूको नवीकरण खारेज गर्ने निर्णयसमेत गरिएको जनाइएको छ ।

प्राधिकरणका अनुसार सामुदायिक संस्थाहरूलाई आफ्नो सम्झौता रद्द गर्न र प्राधिकरणसँग ग्राहक कायम गर्न चाहनेहरूलाई निवेदन दिन आग्रह गरिएको छ । गुणस्तरीय सेवा प्रदान गरिरहेका संस्थाहरूको निष्पक्ष मूल्याङ्कन गरी आवश्यकता अनुसार सेवा सम्झौता निरन्तरता दिइने पनि निर्णयमा उल्लेख छ। सेवालाई चुस्त बनाउँदै देशव्यापी रूपमा शतप्रतिशत विद्युतीकरणको लक्ष्य पुर्‍याउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३