काठमाडौँ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले रसुवामा निर्माण गरको ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको प्राविधिक परिक्षण सफल भई एउटा युनिटबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आवद्ध भएको छ ।
आमाछोदिङ्मो-५ मा निर्माण भएको आयोजनाको पहिलो युनिटबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण...}
काठमाडौँ । रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडले विकास गरेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सम्पूर्ण निर्माण पूरा भए पनि विद्युत् उत्पादन भने अनिश्चित बनेको छ ।
नेपाल विद्युत् प्राधिकरणले चिलिमे हब सबस्टेशन (२२० केभी) र चिलिमेदेखि त्रिशूली–३‘बी’ हबसम्मको २२० केभी प्...}
काठमाडाैँ । रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडद्वारा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको निर्माण पूरा भई सम्पूर्ण संरचनाको सफलरूपमा परीक्षण (ड्राई टेस्ट) गरिएको छ । चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड अन्तर्गत रसुवागढी हाइड्रो पावर प्रवर्द्धक रहेको आयोजना सान्जेन र मध्यभोटेक...}
काठमाडाैं । चिलिमे हाइड्रो पावर कम्पनीले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत नगद र १० प्रतिशत सेयर बोनससहित १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
त्यस्तै कम्पनीले सो लाभांश पारित गर्नका लागि पुस २० गते साधारणसभा बोलाए...}
काठमाडौं । रसुवा जिल्लामा २२.१ मेगावाटको जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेडले जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ८० करोड भन्दा बढी आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष (आव) २०७९/८० को तेस्रो त्रैमासमा विद्...}
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ८७ मेगावाटको सेती नदी–३ आंशिक जलाशय आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (इआइए) प्रतिवेदन तयार भएको छ । कम्पनीले सुदुरपश्चिम प्रदेशको बझाङ जिल्लामा निर्माण गर्न लागेका आयोजनाको प्रतिवेदन तयार पारेको हो ।
तयार भएको प्रतिवेदन स्वीकृतिका लागि वन तथा...}
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको मातहतमा निर्माणाधीन २७० मेगावाटका जलविद्युत आयोजनाको विद्युत २०८० असारभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएका छन् । रसुवा र सिन्धुपाल्चोकमा निर्माणाधीन ४ आयोजनाको विद्युत प्रसारण प्रणालीमा थपिन लागेका हुन् ।
कम्पनीको सहायक कम्पनीमार्फत निर्माणाधीन १४.८ म...}
काठमाडौं । चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेडले ३९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले सो मुनाफा आर्जन गरेको हो ।
सार्वजनिक वित्तीय विवण अनुसार दोस्रो त्रैमाससम्ममा ३९ करोड ३८ लाख ७३ हजार रुपैयाँ ख...}
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गण्डकी प्रदेशको गोरखा जिल्लामा ४५ मेगावाटको चुमचेत स्यारखोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले चुमनब्री गाउँपालिका पहिचान भएको आयोजना अघि बढाएको हो ।
कम्पनीले अघि बढाएको आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदन तयारीको क...}
काठमाडाैं । पूर्वाधार परियोजनाहरू निर्माणको पहिलो सर्त गहन अध्ययन, त्यसको प्रमाणीकरण र कार्यान्वयन हो । यही पक्षसँग अन्योन्याश्रितरूपमा जोडिएको हुन्छ; इन्जिनियरिङ सेवा अर्थात् परामर्शदातृ निकाय । सम्भवतः नेपालको पहिलो परामर्शदातृ निकाय हो, चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेस लिमिटेड (चेस्को) । ७ वर्ष अ...}