विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैं । चिलिमे हाइड्रो पावर कम्पनीले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत नगद र १० प्रतिशत सेयर बोनससहित १५ प्रतिशत लाभांश घोषणा गरेको हो । 

त्यस्तै कम्पनीले सो लाभांश पारित गर्नका लागि पुस २० गते साधारणसभा बोलाएको छ । यसका लागि पुस ८ गते सेयरधनी दर्ता किताब बन्द हुने भएको छ । पुस ७ गतेसम्म कायम सेयरधनीले कम्पनीको लाभांश पाउनेछन् ।  

नेपाल विद्युत प्राधिकरणकाे ५१ प्रतिशत सेयर सहित सर्वसाधारणको ३९ प्रतिशत र आयोजना प्रभावित स्थानिय नागरिकको १० प्रतिशत शेयर रहेको २२.१ मेगावाटको यो आयोजना रसुवा जिल्लामा रहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३