काठमाडौं । विद्युत् उत्पादन कम्पनी लिमिटेड (भियुसियल) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बखतबहादुर शाही नियुक्त भएका छन् । बुधबार (साउन १७ गते) को प्रस्तुतिकरण र अन्तर्वार्तापछि उनलाई कम्पनीको सञ्चालक समितिको बिहीबार बसेकाे बैंठकले सिइओ बनाउने निर्णय गरेको हो ।
कम्पनीको नियमावली, २०७३ (तेस...}
काठमाडौं । जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सञ्जय सापकोटा नियुक्त भएका छन् । शनिबार (बैशाख २ गते) को प्रस्तुतीकरण र अन्तर्वार्तापछि उनलाई आइतबार बसेको सञ्चालक समितिको १०२औं बैंठकले सिइओ बनाउने निर्णय गरेको हो ।
कम्पनीको नियमावली २०७४ को नियम ३६ बमोजिम...}
काठमाडौं । आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारीको जिम्मेवारी प्रतिक्षा शर्मालाई दिइएको छ । कम्पनीको पुस २२ गते (शुक्रबार) बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार उक्त जिम्मेवारी शर्मालाई दिइएको हो ।
कम्पनीको हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत उत्सव बरालको करार बमोजिम...}
काठमाडौं । रसुवागढी हाइड्रो पावर कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा छवि गैरे नियुक्त भएका छन् । कम्पनीकाे गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले गैरेलाई कम्पनीको उक्त पदमा नियुक्त गरिएको हो ।
गैरे यसअघि यही कम्पनीले प्रवर्द्धन गरेको रसुवामा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आ...}
काठमाडौं । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिलकुमार ढुंगेललाई नियुक्त गर्ने निर्णय गरिएको छ । २०७६ साउन १५ गते नेपाल विद्युत् प्राधिकरणको उपकार्यकारी निर्देशकबाट अनिवार्य अवकास पाएका उनलाई प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्ने निर्णय गरिएको हो ।
कम्पनीबाट कि...}
काठमाडौं । सरकारले हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अर्जुनकुमार गौतमलाई नियुक्ति गर्ने निर्णय गरेको छ । सिइओ सिफारिस समितिले गरेको प्रस्तावअनुसार कम्पनीको बुधबार (बैशाख १ गते) बसेको २२९औं बैठकले गौतमलाई नियुक्ति गरेक...}
काठमाडौं । मध्यभोटेकासी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा रामगोपाल शिवाकोटी नियुक्त भएका छन् । उनी खुल्ला प्रतिस्पर्धाका आधारमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनेका हुन् ।
प्रतिस्पर्धाका आधारमा छनोट भएका शिवाकोटीलाई कम्पनीको सञ्चालक समितिले सोमबार कार्यकारी प्रमुखमा नियुक्त गरेको हो...}
काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि ९ जना विज्ञहरूको आवेदन परेको छ । आवेदन दिने फागुन २० गते अन्तिम दिनसम्म उक्त आवेदन परेको हो ।
एचआइडिसिएलले गत फागुन ५ गते रिक्त पदका लागि इच्छुक व्यक्तिहरूबाट १५ दि...}
काठमाडौं । सरकार (ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय) ले हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) मा प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि आज (फागुन ५ गते) आवेदन खुलाएको छ । यसका लागि १५ दिनभित्र शैक्षिक योग्यता पुगेका इच्छुक व्यक्तिले निवेदन दिनुपर्नेछ ।...}