काठमाडौँ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सञ्चालकमा संगिता विकलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ १४ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनी सञ्चालक विनयकुमार तोदीले पदबाट राजीनामा दिएपछि उनलाई नियुक्त गरिएको कम्पनीले जानकारी दिइएको...}
काठमाडौँ । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलले सेयरमूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ र बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
कम्पनी...}
काठमाडौँ । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीका अनुसार साधारणसभामा हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभां...}
काठमाडौं । सिईडिबि हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २३ कर्मचारीको माग गरेको छ । कम्पनीले निर्माणाधीन तथा निर्माणमा जान तयारीमा रहेको आयोजनामा खटाउने गरी उक्त कर्मचारीको माग गरेको हो ।
३ जना इलेक्ट्रीक इन्जिनियर, दुई जना प्लान्ट इन चार्ज, ४ जना ओभरसियर (इलेक्ट्रीक/मेकानिकल)...}
काठमाडौ । राप्ती हाइड्राे एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले जेठ २४ गतेदेखि १०० रुपैयाँ अङ्कित दरकाे ६ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको ६ लाख १२ हजार ७९३ कित्ता प्रा...}
काठमाडौं। सिईडिबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले ४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८÷७९ को पहिले त्रैमाससम्मको अवधिमो सो मुनाफा कमाएको हो ।
साउनदेखि असोजसम्मको अवधिमा ४ करोड १३ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो...}
काठमाडौं । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । कम्पनीको सेयर बुधबार (आज) देखि कारोबार हुने गरी नेप्सेमा सूचिकृत गरिएको हो ।
कम्पनीको २५ लाख १८ हजार २ सय ३० कित्ता सेयर सूचिकृत भएको छ । नेप्सेले सूरूको कारोबारका लागि न्युनतम १३८.७९ देखि अध...}
काठमाडौं । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर बाँडफाँड भएको छ । कम्पनीको सेयर शुक्रबार (आज) बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा भर्चुअल माध्यमबाट बाडफाँँड गरिएकाे हो ।
बिक्री प्रबन्धकका अनुसार आवेदकमध्ये २ लाख ३४ हजार १ सय ९५ जनाले गोला प्रथाबाट १० कित्ता सेयर पा...}
काठमाडौं । सिइडिबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको सेयर भर्ने आज अन्मित दिन हो । कम्पनीले गत शुक्रबारदेखि सर्वसाधारणका लागि खुल्ला गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो ।
कम्पनीको सेयर भर्न लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको छ । सोमबार कार्यालय समयसम्मको तथ्यांकअनुसार १४ लाख...}
काठमाडौं । सिइडिबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले बैंशाख १७ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।
सय रुपैयाँ अंकित २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जन...}