काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले बजेटपछि योजना आयोगको भूमिकाबारे स्पष्ट पार्दै कार्यान्वयनमा निर्मम अनुगमन र सुपरिवेक्षण दुवै आवश्यक रहेको बताएका छन् ।
नेपाल पूर्वाधार पत्रकार समाज र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त छलफल कार्यक्रममा बोल्दै उपाध...}
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेटप्रति अहिले निजी ऊर्जा उद्यमीले निरुत्साहित देखिएका छन् । तुलनात्मक रूपमा विगत वर्षहरूको बजेटले भन्दा केही बढी सुविधा यो बजेटले दिएको महसुस गरेको भए पनि एउटै कुराले उनीहरूलाई पिरोलेको छ । त्यो हो– नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाक...}
काठमाडौँ । सरककारले आर्थिक वर्ष (आव) २०८२/८३ को बजेट तथा कार्यक्रममा ९८ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुग्ने घोषणा गरेको छ । उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार (जेठ १५ गते) संसदको दुवै सदनमा प्रस्तुत गरेको बजेट वक्तव्यमा यस्ताे घाेषणा गरिएकाे हा...}
काठमाडौँ । सरकारले आर्थिक वर्ष (आव) २०८२/८३ बजेट तथा कायक्रममा विद्युत्का विभिन्न क्षेत्रमा सहुलियत कर्जा तथा भन्सार सुविधा दिने घोषणा गरेको छ । बिहीबार अर्थात् जेठ १५ गते उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले संसदको दुवै सदनमा प्रस्तुत गरेको बजेट तथा कार्यक्रममा उक्त कुरा उल्लेख...}
काठमाडौँ । सरकारले आर्थिक वर्ष (आव) २०८२/८३ को बजेट तथा कार्यक्रममा सिँचाइ क्षेत्रमा पनि उल्लेख्य उपलब्धि हासिल गर्ने लक्ष्य लिएको छ । यस वर्ष १४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने, ६३ किलोमिटर तटबन्ध निर्माण र २७० हेक्टर जमिन नदी उकासबाट जोगाइने उल्लेख छ ।
यसैगरी, सात वटै प्रदेशका प...}
काठमाडौँ । सरकारले आर्थिक वर्ष (आव) २०८२/८३ का लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । बिहीबार उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले संसदको दुवै सदनमा बजेट प्रस्तुत गरे ।
आगामी आवको बजेटमा चालू खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड (६०.१ प्रतिशत) र पुँजीगततर्फ...}
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले बिहिबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै विश्वविद्यालय तथा निजी क्षेत्रको सहकार्यमा ग्रीन हाइड्रोजनको सम्भाव्यता अध्ययन गरिने जानकारी दिएका छन् । बजेट अनुसार उक्त उत्पादन गर्न स्वदेशी तथा विदेशी निजी लगानी आर्कषित...}
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ का लागि ऊर्जा तथा जलस्रोत विकासतर्फ ८६ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बिहीबार अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बजेट तथा कार्यक्रम प्रस्तुतमा सो कुरा उल्लेख गरेका हुन् ।
आगामी आवमा ९४२ मेगावाट विद्युत् थप भई कुल जडित क्षमता ४ हजार ८ स...}