विद्युत अपडेट

  • प्राधिकरण : ८५४१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८५७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४११०३ मे.वा.घन्टा
  • आयात : ३११ मे.वा.घन्टा
  • निर्यात : १४५२४ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६३८११ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २७६३ मे.वा.
२०८२ असार २६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ का लागि ऊर्जा तथा जलस्रोत विकासतर्फ ८६ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बिहीबार अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बजेट तथा कार्यक्रम प्रस्तुतमा सो कुरा उल्लेख गरेका हुन् ।

आगामी आवमा ९४२ मेगावाट विद्युत् थप भई कुल जडित क्षमता ४ हजार ८ सय मेगावाट पुर्‍याइने उल्लेख छ । आर्थिक सर्वेक्षण २०८१/८२ मा कुल जडित क्षकता करिब ४ हजार मेगावाट पुग्ने अनुमान गरिएको छ ।

बजेटमा प्रसारण तथा वितरण लाइन विकासमा १३ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३