काठमाडौं । १२ मेगावाटको झिमरुक, ९.४ मेगावाटको आँधीखोला, ४ मेगावाटको खुदी र ३० मेगावाटको न्यादी जलविद्युत आयोजना सञ्चालन गरिरहेको बुटवल पावर कम्पनीले आफ्ना सेयरधनी सदस्यलाई विगत १२ वर्षदेखि लगातार प्रतिफद दिँदै आएको छ । कम्पनीले आर्थिक वर्ष २०६६/६७ देखि खुद नाफाबाट नगद लाभांश र बोनस सेयर वितरण...}
काठमाडौं । बुटवल पावर कम्पनीको गत आर्थिक वर्ष २०७८/७९ को खुद नाफा करिब २४ करोड रुपैयाँ घटेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा घटेको देखिएको हो ।
कम्पनीले गत वर्ष २६ करोड ३९ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो भनेको अघिल्लो आव २०७७/७८ को तुलनामा २३ करोड ७८...}
काठमाडौं । पाँच दशकभन्दा लामो समयदेखि जलविद्युत उत्पादन तथा वितरण गर्दै आएको बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) साधारण क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले गरेको अध्ययनमा आर्थिक वर्ष २०७७/७८ (२०२०...}
काठमाडौं । बुटवल पावर कम्पनीले ७.९ मेगावाटको चिनो खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गण्डकी प्रदेशको मनाङ जिल्लामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।
अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पाद...}
काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) को बोनस सेयर नेपाल स्टक एस्कचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । कम्पनीको बोनस सेयर मंगलबार सूचिकृत भएको हो ।
आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्नो सेयरधनी सदस्यलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचिकृत भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार २४ लाख...}
काठमाडौं । बुटवल पावर कम्पनीले करिब १८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा सो मुनाफा कमाएको हो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा १८ करोड १४ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीले अनुसार यो नाफा गत वर्षको...}
काठमाडौं । अरुण काबेली पावर कम्पनीले करिब साढे १३ करोेड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अवधिमा सो मुनाफा कमाएको हो ।
गत साउनदेखि असोजसम्मको अवधिमा १३ करोड ५३ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको जनाएको छ । कम्पनीका अनुसार यो नाफा गत वर्...}
काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) को सहायक न्यादी हाइड्रोपावर कम्पनीको सेयर आवेदन दिने आज अन्तिम दिन हो । गत भदौ १ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो ।
कम्पनीले लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी खोला जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याएको सय रुपैया...}
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बिपीसी) काे नाफा घटेकाे छ । बिपिसीकाे पनि लगानी रहेकाे ६० मेगावाटकाे खिम्ती जलविद्युत केन्द्रकाे आधा स्वामित्व नेपाल विद्युत प्राधिकरणमा गएपछि डलरमा आउने लाभांश घटेपछि वार्षिक आम्दानी पनि घटेकाे हाे ।
बिपिसीले शुक्रबार सार्वजनिक गरेका...}
काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) को सहायक न्यादी हाइड्रोपावर कम्पनीले भदौ १ गतेदेखि सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले लमजुङमा निर्माणाधीन ३० मेगावाटको न्यादी खोला जलविद्युत आयोजनाको स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
सय रुपैयाँमा अंकित १८ करोड रुपैयाँ बराबरको...}