काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभाका लागि आह्वान गरेको छ । गत असार ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार २० गते साधारण सभा गर्ने निर्णय गरेको हो ।
विशेष सभा सञ्चालकको नियुक्ति र कर्जा सूविधा स्वीकृतीमा सम्बन्धमा आवश्यक निर्णय गर्न आह्वान गरिएको हो । कम्प...}
काठमाडौं । जलविद्युत् र सौर्य विद्युत आयोजनामा लगानी गर्दै आएको गोल्यान समूहको लगानीमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा निर्माण हुने ४६ मेगावाटको माथिल्लो बलेफी जलविद्युत् आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत प्राधिकरण र प्रवर्द्धक अप्पर बलेफी हाइड्रो पावर कम्पनी...}
काठमाडौं । सिन्धुपाल्चोकमा ३६ मेगावाटको माथिल्लो बेलफी ‘ए’ जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको बलेफी हाइड्रो पावर कम्पनीले हकप्रद सेयर निष्कासन अनुपात बढाएको छ । कम्पनीले १ः०.५० को अनुपातबाट बढाएर १ः१ को अनुपातमा सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले यसअघिले फागुन १२ गते...}
काठमाडौं । सिन्धुपाल्चोकमा ३६ मेगावाटको माथिल्लो बेलफी ‘ए’ जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको बलेफी हाइड्रो पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हालको चुक्ता पूँजीको १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
फागुन १२ गते (शुक्...}
काठमाडौं । सिन्धुपाल्चोकमा बलेफी हाइड्रो पावर कम्पनीले निर्माण सम्पन्न गरेको ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ भोलि (कात्तिक ७ गते) देखि राष्ट्रिय प्रणालीमा जोडिन लागेको छ । यो यस जिल्लामा निर्मित सबैभन्दा ठूलो आयोजना हो, जुन निजी क्षेत्रले सम्पन्न गरेको छ ।
अन्तिम चरणको प्रसारण लाइन र...}
काठमाडौं । बलेफी हाइड्रो पावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को वित्तिय विवरण सार्वजानिक गरेको छ । कम्पनीले सार्वजानिक गरेको विवरण अनुसार करिब साढे २ लाख घाटामा रहेको विवरणमा उल्लेख छ ।
आर्थिक वर्ष २०७७/७८ मा ४० लाख ७५ हजार ३ सय ३५ रुपैयाँ घाटामा रहेको कम्पनीले गत आवमा ३८ लाख ३२ हजार २ सय ७४ रुप...}
काठमाडौं । बलेफी हाइड्रो पावर कम्पनीको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत चैत १६ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो ।
कम्पनीले सर्वसाधारणका लागि सय रुपैयाँ अंकित १८ करोड २७ लाख रुपैयाँ बराबरको १८ लाख २७ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । नि...}
काठमाडौं । बलेफी हाइड्रो पावर लिमिटेडले यही चैत १६ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १८ करोड २७ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन...}
काठमाडौं । बलेफी हाइड्रो पावर कम्पनीको सेयर आवेदन अवधि थप भएको छ । कम्पनीले सिन्धुपाल्चोकमा निर्माण सम्पन्न जलविद्युत आयोजनाको प्रभावित स्थानीयका लागि निष्कासन गरेको सेयर आवेदन अवधि थप भएको हो ।
प्रभावित स्थानीयका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको सेयरमा माग अनुसार दरखास्त प्राप्त नभएकोले एक...}
काठमाडौं । बलेफी हाइड्रो पावर कम्पनीले आगामी २७ गतेदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले निर्माण सम्पन्न ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत आयोजनाको प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
सय रुपैयाँमा अंकित १८ करोड २७ लाख ९७ हजा...}