विद्युत अपडेट

  • प्राधिकरण : ८२९२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५५९२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १७७४७ मे.वा.घन्टा
  • आयात : १०७८० मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : ३३१० मे.वा.घन्टा
  • ऊर्जा माग : ४५७२१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : २१४७ मे.वा.
२०८२ जेठ ३, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

ट्रेन्डिङ

काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभाका लागि आह्वान गरेको छ । गत असार ४ गते  बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार २० गते साधारण सभा गर्ने निर्णय गरेको हो ।

विशेष सभा सञ्चालकको नियुक्ति र कर्जा सूविधा स्वीकृतीमा सम्बन्धमा आवश्यक निर्णय गर्न आह्वान गरिएको हो । कम्पनीले असार ११ गते १ दिनका लागि बुक क्लोज गर्ने भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले बुक क्लोज गर्ने भएको हो । बुक क्लोजको आधारमा असार १० गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् । 

सभा रोयल एलिनाज रेष्टुरेन्ट प्रालि नयाँबानेश्वर, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३