विद्युत अपडेट

  • प्राधिकरण : ६१९१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४३३९ मे.वा.घन्टा
  • निजी क्षेत्र : १६१५७ मे.वा.घन्टा
  • आयात : ९७३३ मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : १८७० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२९१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : १८१३ मे.वा.
२०८२ ब‌ैशाख २३, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले २३ र २४ औँ संयुक्त वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको २०८१ पौष २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार साधारण सभा गर्ने निर्णय गरेको हो ।  

कम्पनीले सभामा आर्थिक वर्र्ष २०७९/८० र ०८०/ ०८१को वासलात, नाफा–नोक्सान हिसाव र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल तथा स्वीकृत गर्ने सम्बन्धमा छलफल गर्ने निर्णय गरेको छ । साथै २०८१/०८२ को लेखापरीक्षक नियुक्ती र निजको पारिक्षमिक उपर छलफल गर्ने जानकारी गराएको छ । 

कम्पनीले पौष १२ गते एकदिनको बुक–क्लोज राख्ने जानकारी पनि गराएको छ ।  सभा पौष २६ गते अर्पण बैक्विट थापागाऊँ काठमाडौँमा बिहान ११ बजे हुने बताएको छ  ।

कम्पनीको रामेछापमा १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटका माथिल्लो खिम्ती जलविद्युत् आयोजना सञ्चालनमा छन् । यी आयोजनाको करिब ६० करोड रूपैयाँ विद्युत् खेर गएपछि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३