विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ साउन २५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । दोल्ती पावर कम्पनी लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । साउन ५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले साउन २२ गते साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । 

खासगरी कम्पनीको हाल चुक्ता पूँजीको १ः१ अनुपातमा (शतप्रतिशत) हकप्रद सेयर निष्काशन गरी अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने गरी प्रबन्धपत्रको दफा ६ मा संशोधन गर्ने विशेष प्रस्तावमाथि सम्बन्धमा छलफल हुने छ ।   

कम्पनीले दैलेखमा ४.८ मेगावाटको पदम खोला साना जलविद्युत् केन्द्र सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३